२२ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेदरल्याण्ड्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौ दर्शकलाई निशब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित हासिल ग¥यो । नेपालले प्रस्तुत गरेको एक सय ८५ ...
२२ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन हुनुभएको छ । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँहरुलाई आज उक्त जिम्मेवारी ...
२२ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरखजुरा — बाँकेमा दर्ता भएका सबै मदरसा राष्ट्रिय शिक्षाको मूलप्रवाहमा आउन सकेका छैनन् । जिल्लामा दर्ता भएका एक सय छ मदरसामध्ये नेपालगन्ज उपमहानगरपालिकामा ३८ वटा दर्ता छन् । उपमहानगरमा दर्ता भएका मदरसाले मात्रै राहत ...
२२ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेधनगढी — केन्द्रीय सत्ता गठबन्धनमा भएको परिवर्तनसँगै काङ्ग्रेसका मुख्यमन्त्रीहरुबाट प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने काम भएको छ । हिजो बनेको नयाँ समीकरणका कारण गण्डकी प्रदेशका मुख्यमन्त्री ...
२२ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरचितवन — आदिवासी जनजातिको भाषा, संस्कृति प्रबर्द्धन गर्न महोत्सवको आयोजना गरिने भएको छ । आगामी चैत ९ गतेदेखि १८ गतेसम्म नारायणी नदी किनासमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापार महोत्सव’ आयोजना गर्न लागिएको हो ...
२२ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरमहोत्तरी — दादुरा रुबेलाविरुद्धको दोस्रो चरणको खोप यहाँ सुरु भएको छ । जिल्लाका छ नगरपालिका र दुई गाउँपालिकासहित आठ स्थानीय तहका खोप केन्द्रमा आज दोस्रो चरणको खोप सुरु भएको हो । यस चरणमा बर्दिबास, ...
२२ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरमान्म — सान्नी त्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयलाई दिवा खाजामा स्थानीय परिकार समावेश गर्न निर्देशन दिएको छ । सोहीअनुसार सामुदायिक विद्यालयले पनि स्थानीय उत्पादन कोदो, मकै, फापरका परिकार प्रयोग गर्न थालेका छन् । गाउँपालिकामा रहेका ...
२२ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरवीरगञ्ज — पर्साको पटेर्वासुगौली–२ लक्ष्मीपुर निवासी २३ वर्षीय सरोज अधिकारीलाई गत बिहीबार बाघले आक्रमण गरी घाइते बनायो । बाघको आक्रमणमा परी टाउको, हात र शरीरको विभिन्न भागमा चोट लागेका अधिकारीको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार ...
२२ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ । काठमाडौँको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भोलि बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । सो पार्टीका केन्द्रीय कार्यालय सचिव ...
२२ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो । ...