३० फागुन २०८०, बुधबार
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्धभत्ता वितरण गरेको आरोपमा सल्ल्यानस्थित शारदा नगरपालिका–३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ । मृत्यु भैसकेको मानिसको नाममा वृद्धभत्ता वितरण गरेको भन्ने ...
३० फागुन २०८०, बुधबार
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई राजदूत पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । ...
३० फागुन २०८०, बुधबार
प्रतिनिधिसभा बैठकमा बोल्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत । काठमाडौँ — जनमत पार्टीका अध्यक्ष एवं सांसद डा चन्द्रकान्त (सिके) राउतले जनआकाङ्क्क्षा अनुरुप मुलुकमा आर्थिक सुशासनसहितको विकास र समृद्धिलाई साकार पार्न सरकार र राजनीतिक दल ...
३० फागुन २०८०, बुधबार
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी । काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक व्यक्ति नै भ्रष्टाचार र अनियमिततामा मुछिने विकृति बढेको उल्लेख गर्दै यसले जनतामा निराशा बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ...
३० फागुन २०८०, बुधबार
फाइल तस्वीरगण्डकी — गण्डकी प्रदेश सरकारको लगानीमा पछिल्लो छ वर्षमा ८५ पक्की पुल बनेका छन् । सडक पुल कार्यक्रमअन्तर्गत पुल निर्माण भइरहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । सडकको पहुँच पुगे ...
३० फागुन २०८०, बुधबार
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राजकिशोर यादव । काठमाडौँ — जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नयाँ गठबन्धन सरकारले मुलुक र जनताको आकांक्षा पूरा गर्ने गरी काममा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ...
३० फागुन २०८०, बुधबार
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष/सांसद रञ्जिता श्रेष्ठ । काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठले प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिक स्थायित्व र सुशासनका लागि विश्वासको मत दिने बताउनुभएको छ । आज बुधबार ...
३० फागुन २०८०, बुधबार
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले आफ्नो पार्टी नयाँ भएको र जनताका काम गर्न आएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय ...
३० फागुन २०८०, बुधबार
लुकबुङ गुफा म्याग्दी — मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुकबुङ गुफा पर्यटकको पर्खाइमा छ । फल्याक गाउँ नजिकै रहेको लुकबुङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडा ...
३० फागुन २०८०, बुधबार
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टीले वर्तमान सरकारलाई विश्वासको मत नदिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा ...