२१ असोज २०८१, सोमबार
भर्खरै
★   खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत ★   चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाद्वारा सहयोग रकम प्रदान ★   मादक पदार्थ सेवन गर्न छाड्नेलाई नगदसहित सम्मान ★   भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो ★   दसैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना ★   म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती ★   सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता होः उपप्रधानमन्त्री सिंह ★   पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान ★   प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचीकृत बेरोजगारलाई पुनःनिर्माणमा खटाइने ★   पत्रकार गौतमको पुस्तक ‘प्रवासका फुलहरु’ विमोचन ★   आगामी निर्वाचनमा काङ्ग्रेसले एक्लै लडेर बहुमत ल्याउने गरी काम गर्न नेता कोइरालाको निर्देशन ★   दुई वटा मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु ★   मिथिला क्षेत्रकै साक्षात् भगवती सोनासतीमाई ★   सिएमसी शिक्षण अस्पतालमा महिलाहरुको निःशुल्क क्यान्सर परिक्षण ★   वर्षाका कारण जल सतह उच्च भएसँगै बन्द गरिएको‘जेटबोट’ पुनः सञ्चालनमा ★   ‘यूके बेक अफः द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै ★   सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप सुदृढ बनाइयो ★   दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक

राष्ट्रिय

पपुवा न्युगिनीले दियो नेपाललाई १७२ रनको लक्ष्य

काठमाडौँ — त्रिकोणात्मक टी–२० सिरिजमा पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ...

संसद्मा राजनीति मात्र होइन जनजीविकामा पनि छलफल हुनुपर्छः महामन्त्री शर्मा

काठमाडौँ — नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताका प्रतिनिधिको सर्वाेच्च थलो सदनमा सधैँ सत्ता र विपक्षका राजनीतिक कुरा मात्र होइन जनताका दैनिक सवालका विषयले पनि प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभएको छ । ...

एकै परिवारले ग¥यो ३५ लाखको सुन्तला बिक्री

गल्याङ — स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलास्थित एकै परिवारले ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन् । सफल सुन्तला उत्पादक किसानको पहिचान बनाउनुभएका यहाँका ८२ वर्षीय किसान देवीप्रसाद भण्डारीका छोराहरूले यस वर्ष ३५ लाखको सुन्तला ...

अस्तव्यस्त बन्दै भेरी करिडोर

जाजरकोट — भेरी करिडोरको एक सय १८ किलोमिटर खण्डमा निर्माण हुने पुल तथा सडक अस्तव्यस्त भएका छन् । करिब ५६ किमी खण्डमा कालोपत्रको काम भइरहेको छ भने बाँकी ६२ किमीको हालसम्म बोलपत्र आह्वान भएको छैन ...

एमाले अध्यक्ष ओलीद्वारा प्रधानमन्त्रीलाई विश्वासको मत दिन काङ्ग्रेसलाई आग्रह

प्रतिनिधिसभाको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली ।काठमाडौँ — गठबन्धन सरकारको ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन प्रतिनिधिसभाको बैठकमा ...

प्रकृति र संस्कृतिलाई घरवासमार्फत जोड्दै पसगाउँ

गण्डकी — ढुङ्गैढुङ्गाले छपक्क छापिएको गाउँ जसको शिरमा क्होंमे्रडाँडा छ भने पुछारमा अचम्मका प्रकृतिले कुँदिएका शिला अनि फुक्दा भ्वाँभ्वाँ बज्ने प्राकृतिक बाजा । प्रकृतिले मात्रै नभइ संस्कृतिले पनि सजिएको ऐतिहासिक गाउँको पहिचान बनाएको छ लमजुङको ...

विश्वासको मतका लागि प्रधानमन्त्री दाहालद्वारा संसद्मा प्रस्ताव पेस

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव ...

समष्टिगत आर्थिक स्थायित्व सरकारको प्राथमिकता हुनेछ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्व सरकारको प्राथमिकता हुने बताउनुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै सरकार गठनमा सहभागी दलहरूबीच न्यूनतम साझा कार्यक्रमका ...

भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि विद्युत् व्यापारको नजिक पुगेका छौँ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि विद्युत् ...

राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड ...