२१ असोज २०८१, सोमबार
भर्खरै
★   चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाद्वारा सहयोग रकम प्रदान ★   मादक पदार्थ सेवन गर्न छाड्नेलाई नगदसहित सम्मान ★   भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो ★   दसैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना ★   म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती ★   सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता होः उपप्रधानमन्त्री सिंह ★   पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान ★   प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचीकृत बेरोजगारलाई पुनःनिर्माणमा खटाइने ★   पत्रकार गौतमको पुस्तक ‘प्रवासका फुलहरु’ विमोचन ★   आगामी निर्वाचनमा काङ्ग्रेसले एक्लै लडेर बहुमत ल्याउने गरी काम गर्न नेता कोइरालाको निर्देशन ★   दुई वटा मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु ★   मिथिला क्षेत्रकै साक्षात् भगवती सोनासतीमाई ★   सिएमसी शिक्षण अस्पतालमा महिलाहरुको निःशुल्क क्यान्सर परिक्षण ★   वर्षाका कारण जल सतह उच्च भएसँगै बन्द गरिएको‘जेटबोट’ पुनः सञ्चालनमा ★   ‘यूके बेक अफः द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै ★   सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप सुदृढ बनाइयो ★   दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक ★   ट्याक्टरको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु

राष्ट्रिय

तत्कालीन वडाध्यक्ष थापाविरुद्ध मुद्दा दायर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्धभत्ता वितरण गरेको आरोपमा सल्ल्यानस्थित शारदा नगरपालिका–३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ । मृत्यु भैसकेको मानिसको नाममा वृद्धभत्ता वितरण गरेको भन्ने ...

राष्ट्रपतिद्वारा राजदूत पौडेललाई शपथ

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई राजदूत पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । ...

मुलुक र जनताको हितमा सबै गम्भीर हुनुपर्छः अध्यक्ष राउत

प्रतिनिधिसभा बैठकमा बोल्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत । काठमाडौँ — जनमत पार्टीका अध्यक्ष एवं सांसद डा चन्द्रकान्त (सिके) राउतले जनआकाङ्क्क्षा अनुरुप मुलुकमा आर्थिक सुशासनसहितको विकास र समृद्धिलाई साकार पार्न सरकार र राजनीतिक दल ...

राजनीतिक व्यक्ति नै भ्रष्टाचार र अनियमिततामा मुछिने विकृति बढ्योः सांसद केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी । काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक व्यक्ति नै भ्रष्टाचार र अनियमिततामा मुछिने विकृति बढेको उल्लेख गर्दै यसले जनतामा निराशा बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ...

गण्डकीमा ८५ पुल बने, ५३ निर्माणाधीन

फाइल तस्वीरगण्डकी — गण्डकी प्रदेश सरकारको लगानीमा पछिल्लो छ वर्षमा ८५ पक्की पुल बनेका छन् । सडक पुल कार्यक्रमअन्तर्गत पुल निर्माण भइरहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । सडकको पहुँच पुगे ...

सरकारले मुलुक र जनताको आकांक्षा पूरा गर्ने गरी काममा केन्द्रित हुनुपर्छः सांसद यादव

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राजकिशोर यादव । काठमाडौँ — जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नयाँ गठबन्धन सरकारले मुलुक र जनताको आकांक्षा पूरा गर्ने गरी काममा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ...

राजनीतिक स्थायित्व र सुशासनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौंः अध्यक्ष रञ्जिता

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष/सांसद रञ्जिता श्रेष्ठ । काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठले प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिक स्थायित्व र सुशासनका लागि विश्वासको मत दिने बताउनुभएको छ । आज बुधबार ...

हामी काम गर्न आएका हौँः उपसभापति वाग्ले

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले आफ्नो पार्टी नयाँ भएको र जनताका काम गर्न आएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय ...

मुस्ताङको लुकबुङ गुफा पर्यटकको पर्खाइमा

लुकबुङ गुफा म्याग्दी — मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुकबुङ गुफा पर्यटकको पर्खाइमा छ । फल्याक गाउँ नजिकै रहेको लुकबुङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडा ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिन्नः अध्यक्ष लिङ्देन

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टीले वर्तमान सरकारलाई विश्वासको मत नदिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा ...