२१ असोज २०८१, सोमबार
भर्खरै
★   आगामी निर्वाचनमा काङ्ग्रेसले एक्लै लडेर बहुमत ल्याउने गरी काम गर्न नेता कोइरालाको निर्देशन ★   दुई वटा मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु ★   मिथिला क्षेत्रकै साक्षात् भगवती सोनासतीमाई ★   सिएमसी शिक्षण अस्पतालमा महिलाहरुको निःशुल्क क्यान्सर परिक्षण ★   वर्षाका कारण जल सतह उच्च भएसँगै बन्द गरिएको‘जेटबोट’ पुनः सञ्चालनमा ★   ‘यूके बेक अफः द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै ★   सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप सुदृढ बनाइयो ★   दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक ★   ट्याक्टरको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु ★   ह्युमपाइपले जोडियो तातोपानी नाका, हलुका सवारी साधनमात्र सञ्चालन ★   बाढीपहिरोले लेखर्कमा करोडौँको क्षति ★   राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना ★   दसैँ बजार : वारि सुनसान, पारि भीडभाड ★   खाजामा कास्की जिल्ला प्रशासन आफैँ ठगिएपछि… ★   इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती ★   सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’ ★   महानचाड बडादसैँ मनाउन जन्मथलो फर्किनेलाई सार्वजनिक यातायात तथा हवाई टिकट पाउनै मुस्किल ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुन सक्रिय, कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव ★   सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

राष्ट्रिय

शिक्षामन्त्रीद्वारा अनुगमन : समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन निर्देशन

भक्तपुर — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिनुभएको छ । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आज अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा ...

एमाले–काङग्रेसको गठबन्धन बन्ने हो कि भनेर शङ्का गर्नु पर्दैन : उपाध्यक्ष ज्ञवाली

फाइल तस्वीर नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष युवराज ज्ञवाली । तुलसीपुर — सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङले आज ...

धरानबाट घोरेटार आउँदै गरेको जीप दुर्घटना, छ जनाको मृत्यु

प्रतिकात्मक तस्वीरभोजपुर — धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । को१ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो । दुर्घटनामा छजनाको मृत्यु भएको र अन्य आठजना ...

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन

काठमाडौँ — सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले आज उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभयो । ...

प्रतिनिधिसभा बैठकः सांसद्हरुद्वारा सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न माग

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी र वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कारबाही गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । ...

पाथीभरा मन्दिरमा एक महिनामा करिब १८ हजार भक्तजनबाट ५५ लाख ७० हजार आठ सय ८० भेटी रकम सङ्कलन

फुङ्लिङ — ताप्लेजुङको पाथीभरामा फागुनमा ५५ लाख ७० हजार आठ सय ८० भेटी रकम सङ्कलन भएको छ । सङ्कलन भएको नगद समितिको नाममा रहेका विभिन्न बैंकमा जम्मा गरेर विवरण सार्वजनिक गरिएको पाथीभरा क्षेत्र विकास समितिका ...

परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदा मासिन थालेपछि चौतारी संरक्षण अभियान थालनी

बागलुङ — पछिल्लो समय वरपीपलका चौतारी मासिँदै आएका छन् । परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदा मासिन थालेपछि बागलुङमा संरक्षण गर्न थालिएको हो । सडक विस्तारका क्रममा मासिएका चौतारीलाई यहाँ संरक्षण गर्न थालिएको हो । ...

प्रतिनिधिसभा बैठकः गृहमन्त्रीको नियुक्तिमा प्रधानमन्त्रीबाट जवाफ माग

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ । ...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई छटपटी, सरकार जोगाउन पार्टी नेतृत्वसँग हारगुहार

फाइल तस्वीरः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ।काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सङ्घीय सरकारले हिजो बुधबार विश्वासको मत प्राप्त गरेसँगै अब प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषय प्रारम्भ भएको छ । फागुन २१ गते ...

पुर्खाले सिर्जना गरेका पहिचानलाई जोगाएर नयाँ पुस्तामा हस्तान्तरण गर्न स्थानीयको अग्रसरता

बेनी — म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय आफ्नो वेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा भेडाको ऊनबाट बनाउने हाब्दुल, काम्लो, स्विटर, टोपीलगायतका मौलिक पोसाक लोपोन्मुख अवस्थामा पुगेपछि ती समुदाय संरक्षणमा लागेका ...