१६ भदौ २०८१, आइतबार
तस्वीरमा स्वामित्व हस्तान्तरण नगरिएको प्रयोगविहीन धनगढी सभागृह ।कैलाली, भदौ १६ गते । धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण ...
१६ भदौ २०८१, आइतबार
तल्लो अरुण जलविद्युत आयोजना निर्माणले प्रभावित हुने क्षेत्र ।खाँदबारी, भदौ १६ गते । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित ...
१५ भदौ २०८१, शनिबार
दरबारमार्गमा रैथाने कृषि बाली मेला अवलोकन गर्दै पूर्वराष्ट्रपति डा रामवरण यादव ।काठमाडौँ, भदौ १५ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले रैथाने बीउ, बाली हराउँदै जान थालेकाले यसको संरक्षण गरिनुपर्नेमा जोड ...
१५ भदौ २०८१, शनिबार
फाइल तस्वीर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन ।काठमाडौँ, भदौ १५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश अहिले आँधी आउनु अगाडिको सन्नाटा छाएको बताउनुभएको छ । आज शनिबार काठमाडौँको साँखुमा राष्ट्रिय प्रजातान्त्रिक ...
१५ भदौ २०८१, शनिबार
फाइल तस्वीर कोशी प्रदेशसभा ।मोरङ, भदौ १५ गते । कोशी प्रदेशसभाको आजको बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्ति छलफल भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले ...
१५ भदौ २०८१, शनिबार
तस्वीरमा पुनहिल र पृष्ठभूमिमा सेता हिमालको लामो लर्कनम्याग्दी, भदौ १५ गते । निलो आकाश, पृष्ठभूमिमा सेता हिमालको लामो लर्कन । चारैतिर हरियाली जङ्गलको बिचमा पहाडको टाकुरा । शान्त वातावरणमा सुनिने चरा र जङ्गली जनावरको आवाज ...
१५ भदौ २०८१, शनिबार
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा महेन्द्रमान गुरुङ ।गोदावरी, भदौ १५ गते । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा महेन्द्रमान गुरुङले सूचनाको हक हरेक क्षेत्र तथा निकायले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ...
१५ भदौ २०८१, शनिबार
चट्याङ साङ्केतिक तस्वीरखोटाङ, भदौ १५ गते । गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी ...
१५ भदौ २०८१, शनिबार
तस्वीरमा माकेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।सुर्खेत भदौ १५ गते । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिनुभएको छ । ...
१५ भदौ २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, भदौ १५ गते । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । ...