१७ भदौ २०८१, सोमबार
कञ्चनपुर, भदौ १७ गते । गिद्ध संरक्षणमा युवाको सहभागिता बढाउनका लागि बेलौरी नगरपालिकामा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको पूर्वसन्ध्यामा नेपाल पक्षी संरक्षण सङ्घको आर्थिक सहयोगमा बेलौरी नगर युवा सञ्जालले ...
१७ भदौ २०८१, सोमबार
काठमाडौँ, भदौ १७ गते । राससले आजदेखि औपचारिक रूपमा २४सै घण्टा समाचार सेवा प्रदान गर्दैछ । हरेक दिन बिहान ६ः०० बजेदेखि राति ११ बजेसम्म सत्य, तथ्य, निष्पक्ष र आधिकारिक समाचार सामग्री सम्प्रेषण गर्दै आएको राससले ...
१७ भदौ २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, भदौ १७ गते । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी ...
१७ भदौ २०८१, सोमबार
फाइल तस्वीर काठमाडौँ, भदौ १७ गते । सङ्घीय संसद् अन्तर्गत रहेका दुई संसदीय समितिहरुको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार आज सोमबार कानून, न्याय तथा मानव अधिकार समिति र निर्देशक सिद्धान्त, नीति र दायित्वको ...
१७ भदौ २०८१, सोमबार
गुलरिया, भदौ १७ गते । बर्दियाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ र २ मा अध्ययनरत बालबालिकामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत ‘ट्रान्समिशन एसिसमेन्ट सर्भे’ (टास) सुरु गरिएको छ । ...
१७ भदौ २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, भदौ १७ गते । मुलुकभरको मौसममा मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
१६ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ १६ गते । बौद्ध विदूषी सुमति बज्राचार्यद्वारा लिखित ‘विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध’ शीर्षक पुस्तकको आज यहाँ लोकार्पण गरिएको छ । बज्राचार्यको नेपाल भाषामा विसं २०७५ फागुनमा प्रकाशित पुस्तकलाई खबर मिडिया प्रालिले नेपालीमा भाषानुवाद ...
१६ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ १६ गते । संसदीय सुनुवाइ समितिले चीन, भारत, जर्मनी र डेनमार्कका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ । समितिको आजको बैठकले प्रस्तावित राजदूतहरू क्रमश ः प्राडा कृष्णप्रसाद ओली, डा शङ्कर शर्मा, डा ...
१६ भदौ २०८१, आइतबार
लुम्बिनी, भदौ १६ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकास र समृद्धिका लागि शान्ति र राजनीतिक स्थायित्व आवश्यक भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले ...
१६ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बालसङ्गठन (बालमन्दिर)का देशभर छरिएका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिनुभएको छ । सो सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको ...