२० असोज २०८१, आइतबार
भर्खरै
★   शरद ऋृतुको रमणीय वातावरणले अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि ★   हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव ★   सर्वोच्चको प्रधानन्यायाधीशमा राउत आजै शपथ लिएर र पद बहाली गर्ने तयारी ★   सहाराविहीन बालबालिकाको आश्रयस्थल ‘दिदी घर’ ★   अठहत्तर लाखको लागतमा वडा कार्यालय भवन निर्माण ★   सडक माथिबाट ढुङ्गा खसेर लाग्दा गुडिरहेका २ वटा बसका पाँच जना यात्रु घाइते ★   रक्षक नै भक्षक भएपछि आयो ललितपुर र गोदावरीमा सङ्कट ★   श्रीलङ्कन एयरलायन्सको गैरजिम्मेवारीको पराकाष्ठा, लगेज काठमाडौंमा नै छोड्दा दुई दिनदेखि सयौं यात्रुको बिजोग ★   बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना बेपत्ता ★   जीवनोपयोगी शिक्षा आवश्यक छः मुख्यमन्त्री पाण्डे ★   पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार ★   आजको मौसमः निष्कृया बन्दै मनसुन ★   बाढीपहिरोः काभ्रेका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति ★   राष्ट्र बैंकलेआजका लागि निर्धारित गरेको विदेशी मुद्राको खरिद र विक्री दर ★   बाढीको कहरः बारामा छ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा ★   गीत र नृत्यमा पौराणिक विष झल्कने ‘पुर्खौली’ ★   वडादशैं पर्वः आज नवरात्रका चौथो दिन, कुष्माण्डाको पूजाआराधना गरिँदै ★   नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी मङ्सिर २८ गते हुने ★   विश्व बैंकको सहयोगमा दुई सडक स्तरोन्नति गरिंदै ★   सरकारले तत्काल विशेष योजना बनाएर राहत वितरण र पुनःस्थापनामा लाग्नुपर्छः अध्यक्ष नेपाल

राष्ट्रिय

चट्याङ लागेर एकै घरका तीन जना घाइते

फाइल तस्वीरचितवन — चितवनमा चट्याङ लागेर तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको हो । ...

प्रजातन्त्रलाई संस्थागत गर्न जोशीको योगदान महत्वपूर्ण छ : नेता सिंह

फाइल तस्वीरकाठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रलाई संस्थागत गर्नका लागि नवीन्द्रराज जोशीको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री जोशीको आज तेस्रो वार्षिक स्मृति दिवसका अवसरमा नेता सिंहले २०१७ ...

राष्ट्रियसभाको महत्व बुझाउन जरुरी छ: राष्ट्रियसभा अध्यक्ष दाहाल

फाइल तस्वीरचितवन — राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्ने महत्वपूर्ण जिम्मेवारी राष्ट्रियसभाको भएको बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले तीन तहको सरकारलाई एकताबद्ध गर्दै अघि बढाउने काम ...

आन्तरिक पर्यटक पु¥याउन हाँडीकोटमा पर्यटन महोत्सव

फाइल तस्वीरबागलुङ — बिस्तारै पर्यटक पुग्दै गरेको हाँडीकोटको प्रचारप्रसारमा स्थानीय युवाले सक्रियता बढाएका छन् । हाँडीकोट टापुमा केही वर्षदेखि मेला महोत्सव गरेरै आन्तरिक पर्यटक पु¥याउन थालिएको हो । हाँडीकोटमा यस वर्षको फागु पूर्णिमामा पनि पाचौँ ...

मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरको चखेवामा महोत्सव

फाइल तस्वीरभोजपुर — मुन्दुम पदमार्गसहित कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्धन गर्न जिल्लाको टेम्केमैयुङ गाउँपालिका–४ स्थित चखेवा भञ्ज्याङमा महोत्सव हुने भएको छ । आगामी २०८१ वैशाख १ देखि ३ गतेसम्म महोत्सव हुने भएको हो । महोत्सवमा ...

कुचोको मूल्य घटेपछि अम्रिसो किसान समस्यामा

फिक्कल — इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल तीन लाख ९० हजारको कुचो बिक्री गर्नुभयो । संयुक्त परिवारमा बस्दै आउनुभएका उहाँको १७ जनाको परिवारलाई घरखर्च चलाउन ठिकै भयो । उहाँले प्रतिकिलो एक ...

घुम्नै पर्ने धार्मिक एवं पर्यटकीयस्थल बेथानचोक नारायणस्थान

काठमाडौँ — बूढापाकाहरू भन्ने गर्छन्, ‘नमरी स्वर्ग देखिँदैन ।’ जुन ठाउँको वर्णन गरिएको छ त्यो ठाउँमा नगइकन त्यहाँको वातावरण, दृश्य, दुःख, सुख बुझ्न सकिँदैन । स्वर्गीय आनन्द लिने त ज्यूँदै छँदा हो, साँच्ची नै नारायणस्थान ...

दुई सय रुपैयाँ लिएर चितवन झरेका गजुरेल तीन दशकको सङ्घर्षले करोडौँका मालिक

चितवन — पहाडबाट दुई सय रुपैयाँ लिएर चितवन झर्नुभएका रामप्रसाद गजुरेल तीन दशकको सङ्घर्षले करोडौँका मालिक हुनुभएको छ । चितवन झरेर साइकलमा प्लास्टिक बेचेर सुरु भएको उहाँको सङ्घर्षले आज सफलताको शिखर चुमेको छ । अहिले ...

सशस्त्रको एक पल्टुनको एक फौज २४सै घण्टा सीमा गस्तीमा

काठमाडौँ — सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ । त्यसका लागि अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लटुन सशस्त्र ...

पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की

धनकुटा — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा मन्त्रिपरिषद् बैठकका लागि धनकुटा आउनुभएका मुख्यमन्त्री कार्कीले विकास कार्य जनतासँग जोडिनुपर्ने भएकाले ...