१४ चैत २०८०, बुधबार
तस्वीरः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल ।मुग्लिन — राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको गरिमालाई उँचो बनाउने गरी काम गर्ने बताउनुभएको छ । आज बुधबार चितवनको इच्छाकामना–४ कुरिनटारमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गरेको बधाई तथा सम्मान ...
१४ चैत २०८०, बुधबार
काठमाडौँ — सुरक्षित पर्यटन प्रवर्द्धन गर्न महिला ‘गाइड’लाई उद्धार ‘रेस्क्यू’ सम्बन्धी तालिम दिइएको छ । सीपयुक्त जनशक्तिको विकास गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले महिला गाइडलाई सातदिने रेस्क्यू ...
१४ चैत २०८०, बुधबार
धुलिखेल — काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ का ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहनुभएको छ । नेवार समुदायमा रहेका कामका लागि आवश्यक पर्ने विभिन्न सामग्री बुन्ने व्यक्ति र ...
१४ चैत २०८०, बुधबार
उदयपुर — होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल ...
१४ चैत २०८०, बुधबार
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले मातहतका सबै जिल्ला कमिटीलाई साङ्गठनिक गतिविधिको कार्य प्रगतिबारे प्रतिवेदन यही चैत मसान्तभित्र केन्द्रमा पठाउन निर्देशन दिएको छ । ...
१४ चैत २०८०, बुधबार
काठमाडौँ — सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर समयमा काम सम्पन्न नगरेको भन्दै केही २३ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज बुधबार सूचना जारी गर्दै तोकिएको समयमा सम्पन्न नगर्ने २३ ...
१४ चैत २०८०, बुधबार
काठमाडौँ — विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि एक अर्ब विनियोजन भएको थियो ...
१३ चैत २०८०, मङ्गलबार
गण्डकी — बहुसांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्न लागिएको पर्वतको कुश्मा नगरपालिका–६ माझगाउँस्थित ‘शताब्दी घर’को जीर्णोद्धार र संरक्षणका लागि क्राउड फन्डिङ ‘गो फन्ड मी’मार्फत सहयोग गर्न सकिने भएको छ । कुश्मा कला परियोजनाले तीन सय वर्ष ...
१३ चैत २०८०, मङ्गलबार
काभ्रे — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४९ वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहँदै आएका काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडामा लालपुर्जा दिन निर्देशन दिनुभएपछि यहाँका नागरिक आशावादी देखिएका छन् । विविध कारण उक्त गाउँपालिकाको वडा नं ७ र ...
१३ चैत २०८०, मङ्गलबार
काठमाडौँ — काठमाडौँ उपत्यकाभित्रका औद्यागिक क्षेत्र अन्यत्रै सार्ने वर्षौ अघिको योजना अलपत्र परेको छ । औद्योगिक क्षेत्र सार्ने सरकारको नीति र स्थानीयको माग भएपनि यसले मूर्तरुप लिन भने सकेको छैन । ...