२० असोज २०८१, आइतबार
भर्खरै
★   शरद ऋृतुको रमणीय वातावरणले अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि ★   हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव ★   सर्वोच्चको प्रधानन्यायाधीशमा राउत आजै शपथ लिएर र पद बहाली गर्ने तयारी ★   सहाराविहीन बालबालिकाको आश्रयस्थल ‘दिदी घर’ ★   अठहत्तर लाखको लागतमा वडा कार्यालय भवन निर्माण ★   सडक माथिबाट ढुङ्गा खसेर लाग्दा गुडिरहेका २ वटा बसका पाँच जना यात्रु घाइते ★   रक्षक नै भक्षक भएपछि आयो ललितपुर र गोदावरीमा सङ्कट ★   श्रीलङ्कन एयरलायन्सको गैरजिम्मेवारीको पराकाष्ठा, लगेज काठमाडौंमा नै छोड्दा दुई दिनदेखि सयौं यात्रुको बिजोग ★   बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना बेपत्ता ★   जीवनोपयोगी शिक्षा आवश्यक छः मुख्यमन्त्री पाण्डे ★   पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार ★   आजको मौसमः निष्कृया बन्दै मनसुन ★   बाढीपहिरोः काभ्रेका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति ★   राष्ट्र बैंकलेआजका लागि निर्धारित गरेको विदेशी मुद्राको खरिद र विक्री दर ★   बाढीको कहरः बारामा छ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा ★   गीत र नृत्यमा पौराणिक विष झल्कने ‘पुर्खौली’ ★   वडादशैं पर्वः आज नवरात्रका चौथो दिन, कुष्माण्डाको पूजाआराधना गरिँदै ★   नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी मङ्सिर २८ गते हुने ★   विश्व बैंकको सहयोगमा दुई सडक स्तरोन्नति गरिंदै ★   सरकारले तत्काल विशेष योजना बनाएर राहत वितरण र पुनःस्थापनामा लाग्नुपर्छः अध्यक्ष नेपाल

राष्ट्रिय

चोभार सुक्खा बन्दरगाहमा व्यावासायिक गतिविधि बढ्दै

काठमाडौँ — राजधानीको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका दुईब सयवटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् । व्यवसायी विभोरकुमार अग्रवाल इटालीबाट आयातित कस्मेटिक्स सामानका ...

नेपालमा पश्चिमी वायुको प्रभाव, देशका पहाडी भू–भागमा आंशिक बदली

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहने र बाँकी भू–भागको मौसममा आंशिक बदली ...

सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढेको छ : अध्यक्ष नेपाल

धुलिखेल — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढिरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेपलाञ्चोकको १०औँ अधिवेशनबाट नवनिर्वाचित कमिटीको पदस्थापना कार्यक्रममा बोल्दै उहाँले ...

वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति सुरु

काठमाडौँ — पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । ...

पोर्चुगलमा राहदानी सेवा सुरु

लिस्बन — राहदानी सेवा प्रदान गर्नका लागि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आइपुगेको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न दूतावासका नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको टोली राजधानी लिस्बन आइपुगेको हो । लिस्बनस्थित अवैतनिक ...

अध्यक्ष ओली आदित्य मोक्षधाम–काव्य गोष्ठीमा सहभागी

काभ्रेपलाञ्चोक — नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ दारिमबोटमा निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन गर्नुभएको छ । धामको अवलोकनपछि उहाँले तेस्रो मोक्षधाम काव्य–गोष्ठीमा सहभागिता जनाउनुभयो । गोष्ठीमा एमालेका ...

निमित्त कार्यालय प्रमुख यादवलगायतका व्यक्ति विरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा सुनिलकुमार यादवलगायतका व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–९ गोइयाहीमा सञ्चालित आम्रपाली ...

मेडिकल व्यवसायी प्रसाईँको बीएण्डसीलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन रिट जारी गरेको छ । आज सोमबार न्यायाधीशहरू डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुरा भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन ...

नेपाल सम्वत्को ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण

काठमाडौँ — राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामक सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ...

नवनियुक्त राज्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ — जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आज सोमबार नै राज्यमन्त्रीमा नियुक्त गर्नुभएसँगै नवनियुक्त ...