१२ चैत २०८१, बुधबार
काठमाडौँ, चैत १३ गते । नेपालमा ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ । नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजनामा बिहीबारदेखि तीन दिनसम्म सञ्चालन हुनेगरी ललितपुरमा आयोजना सम्मेलन गर्न लागिएको आज यहाँ ...
१२ चैत २०८१, बुधबार
काठमाडौँ, चैत १३ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकलाई कसरी बनाउने भन्ने विषयमा अब नयाँ सिराबाट छलफल गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको स्वयंसेवक भेलालाई आज यहाँ सम्बोधन गर्दै ...
१२ चैत २०८१, बुधबार
काठमाडौँ, चैत १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुर नगरपालिका–८ स्थित गिरिजाप्रसाद कोइराला सभागृह निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज नेपाली काङ्गेसका नेता एवं राष्ट्रियसभाका सांसद ...
१२ चैत २०८१, बुधबार
काठमाडौँ, चैत १३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटुको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्यमन्त्री एवं केन्द्र सञ्चालक समितिका अध्यक्ष प्रदीप पौडेलको ...
१२ चैत २०८१, बुधबार
कर्णाली, चैत १३ गते । विश्वव्यापी चुनौतीका रूपमा देखिएको मानसिक स्वास्थ्य सबलीकरणमा लगानी बढाउनुपर्नेमा जोड दिइएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति ...
१२ चैत २०८१, बुधबार
काठमाडौँ, चैत १३ गते । राष्ट्रियसभा बैठक प्रतिपक्षी दलहरुको अवरोधका बीच स्थगित भएको छ । अब उक्त बैठक बिहीबार १२:१५ बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, ...
१२ चैत २०८१, बुधबार
काठमाडौँ, चैत १३ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० बजेट साधारणसाभामा पेस गर्ने निर्णय गरेको छ । एन्फाको दुई दिन ...
१२ चैत २०८१, बुधबार
सुनसरी, चैत १३ गते । इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ९ः३० बजे सुरु भएको आगो करिब छ घण्टापछि नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी ...
१२ चैत २०८१, बुधबार
काठमाडौँ, चैत १३ गते । प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । आज बसेको पहिलो बैठक अवरुद्ध भएपछि केही समयका लागि स्थगन भएको थियो । दोस्रो पटक बसेको बैठक पनि प्रतिपक्षी दलका सांसदहरुले अवरोध गरेपछि ...
१२ चैत २०८१, बुधबार
काठमाडौँ, चैत १३ गते । आधा घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधिसभाको बैठक आज ३ बजे बस्ने भएको छ । बिहान ११ बजे बसेको प्रतिनिधिसभाको बैठक प्रतिपक्ष दलका सांसदहरुको अवरोधका कारण आधा घण्टा स्थगन गरिएको ...