०५ असोज २०८१, शनिबार
भर्खरै
★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत

राष्ट्रिय

लेखासमितिको निर्देशनविरुद्ध अर्थसमितिमा उजुरी

काठमाडौँ, भदौ १८ गते । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिले दिएको निर्देशनविरुद्ध अर्थसमितिमा उजुरी परेको छ । लेखासमितिले विसं २०८० पुस १२ गते नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदै प्रतिशेयर नेटवर्थ रु ९० भन्दाबढी भएका ...

भारत भ्रमणले आपसी सद्भाव अभिवृद्धि र सम्बन्धलाई मजबुत तुल्याउन योगदानः परराष्ट्रमन्त्री राणा

काठमाडौँ, भदौ १८ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो हालै सम्पन्न भारत भ्रमणले दुई देशबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै सहयोग र सहकार्य प्रवद्र्धन गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ । संसद्को ...

राजदूत सिफारिसमा समावेशिता ख्याल गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

काठमाडौँ, भदौ १८ गते । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विभिन्न मुलुकका लागि नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ...

एमाले पोलिटब्यूरोको बैठक सुरु

फाइल तस्वीरकाठमाडौँ भदौ १८ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेको पोलिटब्युरो कमिटीको बैठक सुरुभएको छ । ललितपुरको च्यासलस्थित मुख्यालयमा पोलिटब्यूरो सुरुभएको हो । आगामी निर्वाचनलाई लक्षित गरी केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरुलाई कार्यविभाजन गरी ...

भोलिदेखि लोपसा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

फाइल तस्वीर काठमाडौँ, भदौ १८ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टीको आगामी महाधिवेशनको टुङ्गो लगाउन भोलि भदौ १९ बुधबारदेखि दुईदिनका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको ...

मानवअधिकार संस्थामा लैङ्गिक समावेशिकरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ, भदौ १८ गते । काठमाडौँको बूढानीलकण्डमा आजदेखि राष्ट्रिय मावनअधिकार संस्थाहरुमा लैङ्गिक समावेशीकरणसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका १९ देशका एक सय ५० ...

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ, भदौ १८ गते । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक आज दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठकमा तीन मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक ...

दलित अधिकारसम्बन्धी एकीकृत कानुनको माग

काठमाडौँ, भदौ १८ गते । दलित समुदायले आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, रोजगारीलगायतका क्षेत्रमा अन्य समुदायको तुलनामा कमजोर उपस्थिति रहेको जनाउँदै एकीकृत कानुनको माग गर्दै आएका छन् । मानव विकास सूचकाङ्कमा दलित सबैभन्दा तल रहेको ...

पञ्चेश्वरको डीपीआर कहिले तयार हुन्छ ? परियोजना कहिलेबाट कहिलबाट सुरुहुन्छ ?

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक काठमाडौँ, भदौ १८ गते । प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक सुरुभएको छ । आज मङ्गलबार बसेको बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पञ्चेश्वर परियोजनाको डीपीआरका विषयमा ...

वडाअध्यक्ष यादवको रहस्यमय मृत्युको छानविनमा सहयोग गर्न माग

काठमाडौँ, भदौ १८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेश यादवको रहस्यमय मृत्युको छानविनका लागि सहयोग गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न दलका नेताहरुले सामूहिक ...