२८ चैत २०८०, बुधबार
फाइल तस्वीरभैरहवा — नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी निर्माणमा सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले भैरहवामा आज बुधबार आयोजित नयाँवर्षको शुभकामना आदानप्रदान तथा भेटघाटका ...
२८ चैत २०८०, बुधबार
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका ...
२८ चैत २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले महाधिवेशन केन्द्रित अभियानअन्तर्गत देशका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला प्रशिक्षणसहित सम्पन्न गरेको छ । सङ्गठन सुदृढीकरण गर्न पार्टीका सबै तहका कमिटीहरू परिचालन ...
२८ चैत २०८०, बुधबार
काठमाडौँ — हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका ...
२७ चैत २०८०, मङ्गलबार
काठमाडौँ — उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्ने गरी गृहकार्य भइरहेको बताउनुभएको छ । साझा यातायातले विद्युतीय सवारीसाधनका लागि सञ्चालनमा ल्याएको ‘चार्जिङ स्टेसन’को शुभारम्भ गर्दै उहाँले पेट्रोलियम पदार्थको ...
२७ चैत २०८०, मङ्गलबार
काठमाडौँ — पत्रकार महिलाले सञ्चार गृहमा काम गर्ने लैङ्गिकमैत्री नीति अवलम्बन नुहँदा पेसाबाटै पलायन हुनुपर्ने स्थिति आएको बताउनुभएको छ । आज काठमाडौँमा सञ्चारीका समूह र दलित महिला सङ्घ (फेडो) ले संयुक्त रुपमा आयोजना गरेको ‘मूलधारका ...
२७ चैत २०८०, मङ्गलबार
काठमाडौँ — राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग इजरायली राजदूत हनान गोदरले न्यमभच न्यमिदभचनभच शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो । ...
२७ चैत २०८०, मङ्गलबार
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको साविक थिर्पु गाविसमा सञ्चालित थोपा सिँचाइ कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा पलाता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ...
२७ चैत २०८०, मङ्गलबार
काठमाडौँ — सरोकारवालाहरुले अग्निजन्य दुर्घटना तथा हिंसापीडितको पुनःस्थापनाका लागि उनीहरुको सीप विकासमा जोड दिएका छन् । आज यहाँ ‘बर्न भ्वाइलेन्स सर्भाइभर्सस् नेपाल’द्वारा आयोजित ‘अग्निजन्य दुर्घटना तथा हिंसा, सचेतना र उपचारमा पहुँचसम्बन्धी नीतिगत बहस’मा सहभागी सांसद ...
२७ चैत २०८०, मङ्गलबार
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबीच अध्ययन अध्यापन तथा अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बराल तथा बेइजिङ फरेन स्टडिज विश्वविद्यालय परिषद्का ...