२५ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राष्ट्रपतिको कार्यभारको जिम्मेवारी उपराष्ट्रपति यादवलाई ★   पानीका मुहान संरक्षण गर्नुपर्नेमा मन्त्री यादवको जोड ★   बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण पठाउन निर्देशन ★   समावेशी समानुपातिक प्रतिनिधित्वलाई कमजोर बनाउने काम हुँदैन : काङ्ग्रेस नेताहरू ★   बागमती प्रदेशमा काङ्ग्रेस र एमालेको संयन्त्र गठन ★   अज्ञात समूहको गोली प्रहारबाट प्रधानाध्यापक बोम्जन गम्भीर घाइते ★   रास्वपा सभापति लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति ★   यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गत नेपालद्वारा थाइल्याड पराजित ★   हवाई भाडा नियन्त्रणको माग गर्दै सांसद बजगाईंको नेतृत्वमा प्रदर्शन ★   व्यवस्थापन कानुनको पढाइ सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय ★   तिहार र छठ सकिएसँगै किसान धान काट्न व्यस्त ★   सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको म्यागङमा सुन्तला टिप्न सुरु ★   जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, सात घाइते ★   राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान ★   खबरदारी अभियान चलाउँदै माओवादी केन्द्र ★   पर्यटक भित्र्याउन जैमिनीधामको प्रवर्द्धन गरिँदै ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, कारोबार रकम झण्डै १० अर्ब ★   रित्तिँदै ‘तिब्बतीयन क्याम’, जीर्ण बन्दै घर ★   अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल ★   उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव

राष्ट्रिय

बजेट अभावले दुई वर्षदेखि तामाङ एकीकृत बस्ती अलपत्र

निर्माणाधिन एकीकृत तामाङ बस्ती ।काभ्रेपलाञ्चोक, कात्तिक ८ गते । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती निर्माण बजेट अभावका कारण दुई वर्षदेखि रोकिएको छ । बस्ती निर्माणको काम २०७४ सालमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा तीन ...

बालुवाजन्य सामग्रीले सप्तकोशीको सतह उच्च हुँदा जोखिम बढ्दै

तस्वीरमा सप्तकोशी नदी ।सुनसरी, कात्तिक ८ गते । वर्षायाममा बाढी आउँदा सप्तकोसीको राक्षसी रूप देखिन्छ । पूर्वीपहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढनेबित्तिकै सप्तकोसी नदीमा पानीको बाहव बढ्दै जान्छ र नदी आसपासका क्षेत्रमा ...

आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

फाइल तस्वीर काठमाडौँ, कात्तिक ८ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर ...

‘कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण’

काठमाडौँ, कात्तिक ७ गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण हुने बताउनुभएको छ । ...

स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट

ललितपुर, कात्तिक ७ गते । बागमती प्रदेशभरिका स्वास्थ्य कार्यालयमध्ये ललितपुर उत्कृष्ट भएको छ । यही कात्तिक ५ गतेदेखि प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडामा भएको वार्षिक समीक्षा कार्यक्रममा आज स्वास्थ्य कार्यालय ललितपुर उत्कृष्ट घोषित भई प्रमाणपत्र प्राप्त ...

गोसाइँकुण्डमा हिमपात सुरु

रसुवा, कात्तिक ७ गते । गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा माथिल्लो भेग र यार्साको सातधारालगायतका स्थानमा हिमपात भएको स्थानीले बताएका छन् । ...

स्वास्थ्य बिमा प्रतिवेदन कार्यान्वयन गर्न विज्ञसँग सुझावको आग्रह

काठमाडौँ, कात्तिक ७ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकको स्वास्थ्यमा पहुँच विस्तारका लागि स्वास्थ्य बिमाको सुधार गर्नु मन्त्रालयको प्रमुख उद्देश्य भएकाले यस क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी सुझाव दिन विज्ञहरुलाई आग्रह गर्नुभएको ...

सङ्खुवासभामा नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता सुरु

सङ्खुवासभा, कात्तिक ७ गते । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । खाँदबारी–३ स्थित मानेभञ्याङमा आजदेखि नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको हो । ...

पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाई

म्याग्दी, कात्तिक ७ गते । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेको थोराङमा सरसफाई गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला प्रहरी कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको ...

‘जोखिम पूर्वानुमान गर्न क्रेडिट रेटिङ’

पर्सा, कात्तिक ७ गते । लगानीकर्ता र ऋणीका लागि ‘क्रेडिट रेटिङ’ गरी व्यवसाय तथा उद्यमशीलतामा लगानी गर्दा सम्भावित जोखिमबारे पूर्वानुमान गर्न सकिने सरोकारवालाले बताएका छन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड र वीरगञ्ज उद्योग वाणिज्य ...