१७ चैत २०८१, सोमबार
काठमाडौँ, चैत १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गते भएको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा उहाँले ...
१७ चैत २०८१, सोमबार
काठमाडौँ, चैत १८ गते । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्कनुभएको छ । रास्वपाको केन्द्रीय समितिको आजको पहिलो बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । उक्त बैठकमा कार्यवाहक सभापति अर्यालले ...
१७ चैत २०८१, सोमबार
काठमाडौँ, चैत १८ गते । राष्ट्रियसभाले आजै पारित गरेका विभिन्न पाँचवटा प्रतिस्थापन विधेयकबारे प्रतिनिधिसभालाई जानकारी गराइएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पति भएका पाँचवटा विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे जानकारी गराउनुभएको हो । ...
१७ चैत २०८१, सोमबार
काठमाडौँ, चैत १८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई क्षेत्रीय आइटी हबका रुपमा विकास गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ । एसिया प्यासिफिक टेलिकम्युनिटी (एपिटी), सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ...
१७ चैत २०८१, सोमबार
रसुवा, चैत १८ गते । हिमाली जिल्ला रसुवाको अति दुर्गम गाउँ ग्रे तथा नेसिङमा पहिलोपटक सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १५० जना स्थानीयवासी लाभान्वित भएका छन् । दोवु, तेम्वा, फुर्पू आधारभूत अस्पताल गोल्जुङ रसुवाको आयोजनामा सञ्चालन ...
१७ चैत २०८१, सोमबार
काठमाडौँ, चैत १८ गते । राष्ट्रियसभाका सांसदहरुले सहकारी संस्थामा बचत गर्ने रकमको सीमा निर्धारण गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफलका क्रममा सांसद ...
१७ चैत २०८१, सोमबार
काठमाडौँ, चैत १८ गते । नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव योगेशकुमार भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएको बताउनुभएको छ । “राजनीतिक दलहरुबीच विचारगत र विषयगत कुरामा प्रतिस्पर्धा होला, फरक मत हुनसक्छ, ...
१७ चैत २०८१, सोमबार
काठमाडौँ, चैत १८ गते । राष्ट्रियसभाले पाँच वटा प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको छ । आजको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सबै विधेयक बहुमतले पारित भएको जानकारी गराउनुभयो । ...
१७ चैत २०८१, सोमबार
काठमाडौँ, चैत १८ गते । नेपाल पत्रकार महासङ्घको टोलीले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षणपत्र बुझाएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालसहित आठ जनाको संयुक्त टोली चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई ...
१७ चैत २०८१, सोमबार
काठमाडौँ, चैत १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेले जनताका असन्तुष्टीलाई सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार हुन पार्टीपक्तिलाई आह्वान गर्नुभएको छ । रास्वपाको केन्द्रीय समितिको बैठक बस्नुअघि आज पार्टी कार्यालय ...