२७ जेठ २०८३, बुधबार
भर्खरै
★   वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन ★   आजको मौसम पूर्वानुमानः देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना ★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा

राष्ट्रिय

हालसम्म देशभर कोरोनाका कारण २ हजार ३० जनाको मृत्यु

देशभर आज थप १ सय ७१ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । ...

अदालतले संविधानमा लेखिएका शब्द बाहेक थप्ने र हटाउने काम गर्दैन : न्यायाधीश कार्की

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले दबाब र हुलबाट नभई प्रमाणले न्याय दिने बताएका छन् । ...

नेपाल सरकारको राजस्व भुक्तानी अब हिमालयन बैंकबाटै

हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी व्यवस्था २०७७ साल माघ १९ बाट सुचारु गरेको छ । ...

अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । ...

जेलमै पुगेर भेटे नेता ओलीलाई खानेपानी मन्त्रीले

ललितपुरको नख्खु जेलमा रहेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओलीलाई खानेपानी मन्त्री मणि थापाले भेटेका छन् । ...

बीएस्सी फरेस्ट्रीमा अनलाइन आवेदन खुल्यो

त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानले बीएस्सी फरेस्ट्रीमा अनलाइन आवेदन खुल्ला गरेको छ । ...

‘राष्ट्रिय युद्ध जितेका हामी एउटा कुस्ती हार्ने हुन्छ ? : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूबनोटका कारण नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हात पारिरहेको बताएका छन् । ...

सेयर बजार नेप्से परिसूचक ६५ अङ्क भन्दा धेरैले बढ्यो

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि हुँदा सेयर कारोबार मापक नेप्से परिसूचक ६५ दशमलव ४९ अङ्कले बढेर २ हजार ४ सय ७३ पुगेको छ । ...

नीति तथा योजना आयोगद्वारा पहिलो आवधिक योजना सार्वजनिक

प्रदेश २ को नीति तथा योजना आयोगले प्रदेश सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक गरेको छ । ...

आफूहरु नै आधिकारिक पार्टी दावी गर्दै प्रचण्ड–माधव पक्षले आयोगलाई बुझायो पत्र

आफूलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता दावी गर्दै प्रचण्ड–माधव पक्षका नेताहरुले निर्वाचन आयोगलाई पत्र बुझाएका छन् । ...