२७ जेठ २०८३, बुधबार
भर्खरै
★   वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन ★   आजको मौसम पूर्वानुमानः देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना ★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा

राष्ट्रिय

नेकपा ओली पक्षले काठमाडौंमा मोटरसाइकल ¥याली गर्यो

माघ २३ गते काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गर्न लागेको ओली पक्षले त्यसको पूर्वसन्ध्यामा आज मोटरसाइकल ¥याली निकालेको हो । ...

संविधानको खिल्ली उडाउन उद्दत प्रधानमन्त्री : प्रकाशमान

सरकारले संवैधानिक निकायहरुमा गरेको नियुक्ति असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उक्त नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । ...

नेकपा (दाहाल–नेपाल पक्ष) द्वारा आमहड्तालको घोषणा

डबल नेकपा (दाहाल–नेपाल समुह) ले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । ...

अवैध नोटसहित एक जना पक्राउ

भारतले चलनचल्तीमा प्रतिबन्ध लगाएको ५ सय रुपैयाँ दरको २ सय ८ थान नोटसहित एक नेपाली युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । ...

तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

सिनामंगलको एक घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश घिमिरे लगायत १२ जनालाई गएराति महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । ...

जसपाका नेता यादव नेकपा ओली समूहमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) का नेता एवं पूर्वसांसद शिवजी यादव नेकपा केपी शर्मा ओली समूहमा प्रवेश गरेका छन् । ...

सशस्त्र प्रहरीद्वारा सप्तरीमा ४१ किलो गाँजा बरामद

सार्वजनिक जग्गामा राखिएको परालको थुप्रोभित्र लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो । ...

गोपनीयताको सपथ ग्रहणमा उपराष्ट्रपति र सभामुख अनुपस्थित

विभिन्न संवैधानिक आयोगका अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका छन् । ...

सुनचाँदीको मूल्यमा सामान्य गिराव

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । ...

चन्द्रागिरि हिल्सको आईपीओ यसै साता सूचीकरण हुँदै

चन्द्रागिरि हिल्सको आईपीओ यहि साता सूचीकृत गरेर अर्को सातादेखि कारोबार खुला गर्ने गरी नेप्सेले तयारी अगाडि सारेको छ । ...