२७ जेठ २०८३, बुधबार
भर्खरै
★   वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन ★   आजको मौसम पूर्वानुमानः देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना ★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा

राष्ट्रिय

ओलीद्धारा संविधानवादमाथि निर्मम प्रहार भएको टिप्पणी

कानुनी तथा राजनीतिक विवादका बीच संवैधानिक निकायमा सिफारिस गरिएका पदाधिकारीहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । ...

भोलि हुने नेपाल बन्द हिंसात्मक हुने निष्कर्ष

गृहमन्त्रालयले शुक्रबार काठमाडौँमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको शक्ति प्रदर्शन कार्यक्रममा सहभागी हुन बाहिर जिल्लाबाट आउनेलाई जसरी पनि ल्याउन सुरक्षा निकायलाई निर्देशन दिएको छ । ...

झापाबाट लागुऔषधसहित दुई युवक पक्राउ

झापाबाट लागु औषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका – १२ बस्ने २६ वर्षीय विकास परियार र सोही ठाउँ बस्ने २८ वर्षीय शरण राई रहेका छन् । ...

अख्तियारका कार्यबाहक प्रमुखले दिए राजीनामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्तले राजीनामा दिएका छन् । ...

देशभर आज थप १ सय ४२ जनामा कोरोना पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर आज थप १ सय ४२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ...

राजनीतिक आन्दोलन भनेको राष्ट्रिय मात्रै हुदैन : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र विद्रोहलाई शान्तिमा रुपान्तरण गर्ने निर्णय सही भएको बताएका छन् । ...

चलचित्र ‘कृष्ण लीला’ चैत्र २७ गते रिलिज हुँदै

नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र ‘कृष्ण लीला’को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र चैत्र २७ गतेदेखि रिलिज हुने पक्का भइसकेको छ । ...

नेप्से परिसूचक ६ दशमलव ८१ अङ्कले घट्यो

सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ८१ अङ्कले घटेर २ हजार ४ सय ६६ दशमलव ९२ अङ्कमा झरेको छ । ...

राष्ट्रिय फुटबल खेलाडी लामाको सफलतापूवर्क शल्यक्रिर्या

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिर्या गरिएको छ । ...

नेपालमा पनि अनलाइनबाटै मेडिकल र इन्जनियरिङको प्रवेश परीक्षा दिन सकिने

मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अब अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सक्ने भएका छन् । ...