२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

राष्ट्रिय

पिट बुट्जज अमेरिकाको यातायात मन्त्री बने

पिट बुट्जज अमेरिकाको यातायात मन्त्री बनेका छन् । राष्ट्रपति जो बाइडेनले उनलाई यातायात मन्त्रीका लागि प्रस्तावित गरेका थिए । ...

प्रचण्ड–माधव समूहका विद्यार्थीेद्वारा नयाँ वानेश्वर सडक चक्काजाम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका विद्यार्थीहरुले नयाँ वानेश्वर सडक चक्काजाम गरेका छन् । ...

संवैधानिक निकायहरुले कानुन निरुपण गर्नुपर्ने हुन्छ : श्रेष्ठ

नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता एवम् जनसङ्घर्ष परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक अङ्गहरुले कसैको करकापले काम गर्नुपर्ने स्थिति आउन नहुने बताएका छन् । ...

कहिले सम्पन्न हुन्छ, क्रिकेट रङ्गशाला ? : प्रधानमन्त्री

राष्ट्रिय खेलकुद परिषद्ले आज मङ्गलबार ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम ग¥यो । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रबारे आफ्नो धारणा राख्दै सहभागीहरुबाट केही लिखित प्रश्न पनि लिएकाम छन् । ...

फिल्म ‘गोर्खे’ फागुन २१ बाट देशभर प्रदर्शनमा आउने

कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापा निर्माता रहेको फिल्म ५ युवा र उनीहरुले देखेको सपनाको बिषयमा निर्माण भएको हो । ...

अमेरिकी राष्ट्रपति बाइडेनको प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने तयारी

विश्वभरी नै प्रजातान्त्रिक मूल्य र मान्यतामाथि आक्रमण भइरहेको समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२१ मा प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने तयारी गरेका छन् । ...

राष्ट्रपतिद्धारा जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छिन् । ...

ओली प्रधानमन्त्री रहेसम्म हाम्रो संविधान मात्रै होइन सिङ्गो देश नै खतरामा रहनेछ : डा. केसी

डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् । ...

हालसम्म देशभर कोरोनाका कारण २ हजार ३० जनाको मृत्यु

देशभर आज थप १ सय ७१ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । ...

अदालतले संविधानमा लेखिएका शब्द बाहेक थप्ने र हटाउने काम गर्दैन : न्यायाधीश कार्की

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले दबाब र हुलबाट नभई प्रमाणले न्याय दिने बताएका छन् । ...