२७ जेठ २०८३, बुधबार
भर्खरै
★   वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन ★   आजको मौसम पूर्वानुमानः देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना ★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा

राष्ट्रिय

आयोगमा नियुक्तिका लागि सिफारिस पदाधिकारीहरुले शपथ लिए

सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेकै अवस्थामा संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस भएका पदाधिकारीहरुले आज शपथ लिएका छन् । ...

डोटीमा कोरोना खोप लगाएका ३३ जनाको स्वास्थ्यमा समस्या

खोप लगाउने जम्मा ८ सय ७७ मध्ये ३३ जनामा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । ...

पिट बुट्जज अमेरिकाको यातायात मन्त्री बने

पिट बुट्जज अमेरिकाको यातायात मन्त्री बनेका छन् । राष्ट्रपति जो बाइडेनले उनलाई यातायात मन्त्रीका लागि प्रस्तावित गरेका थिए । ...

प्रचण्ड–माधव समूहका विद्यार्थीेद्वारा नयाँ वानेश्वर सडक चक्काजाम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका विद्यार्थीहरुले नयाँ वानेश्वर सडक चक्काजाम गरेका छन् । ...

संवैधानिक निकायहरुले कानुन निरुपण गर्नुपर्ने हुन्छ : श्रेष्ठ

नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता एवम् जनसङ्घर्ष परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक अङ्गहरुले कसैको करकापले काम गर्नुपर्ने स्थिति आउन नहुने बताएका छन् । ...

कहिले सम्पन्न हुन्छ, क्रिकेट रङ्गशाला ? : प्रधानमन्त्री

राष्ट्रिय खेलकुद परिषद्ले आज मङ्गलबार ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम ग¥यो । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रबारे आफ्नो धारणा राख्दै सहभागीहरुबाट केही लिखित प्रश्न पनि लिएकाम छन् । ...

फिल्म ‘गोर्खे’ फागुन २१ बाट देशभर प्रदर्शनमा आउने

कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापा निर्माता रहेको फिल्म ५ युवा र उनीहरुले देखेको सपनाको बिषयमा निर्माण भएको हो । ...

अमेरिकी राष्ट्रपति बाइडेनको प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने तयारी

विश्वभरी नै प्रजातान्त्रिक मूल्य र मान्यतामाथि आक्रमण भइरहेको समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२१ मा प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने तयारी गरेका छन् । ...

राष्ट्रपतिद्धारा जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छिन् । ...

ओली प्रधानमन्त्री रहेसम्म हाम्रो संविधान मात्रै होइन सिङ्गो देश नै खतरामा रहनेछ : डा. केसी

डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् । ...