१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल ★   बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार ★   बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार ? ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको ५० लाख ★   शोकलाई शक्तिमा बदल्ने अठोटले फेरियो एकल महिला गीताको जीवन ★   वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक ★   सूर्यविनायकले मृतक परिवारलाई एक लाख दिने, एक साताभित्र सबै नाका खोलिने ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन निर्देशन ★   प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान ★   मेडिकल व्यवसायी प्रसाईं छुटे एक लाख धरौटीमा समर्थकद्वारा स्वागत ★   ऊर्जामन्त्री खड्का र एशियाली विकास बैंकको उपमहानिर्देशकबीच भेटवार्ता ★   चीनद्वारा ‘लेबनानको सार्वभौमसत्तामा उल्लङ्घन’ को विरोध ★   आँधीका कारण डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु, पाँच बेपत्ता ★   थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का ★   उद्धार र राहतमा क्रियाशील रहन काङ्ग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह ★   राज्य व्यवस्था समितिमा सांसदको प्रश्न ः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? ★   सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय ★   विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्यो : प्रधानमन्त्री ओली ★   तटबन्धले जोगायो नदी किनारका बस्ती ★   राष्ट्रिय वाणिज्य बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई करोड सहयोग प्रदान

राष्ट्रिय

सभापति चयनका लागि निर्वाचन प्रक्रिया सुरु

फाइल तस्वीरबागमती, जेठ ३ गते । बागमती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समितिका सभापति चयन गर्न निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ । प्रदेशसभाअन्तर्गतको समितिका सभापति पदमा सर्वसम्मतको प्रयास भए पनि दलहरूबीच सहमति हुन नसकेपछि आजदेखि निर्वाचन प्रक्रिया ...

वाङ्मयका अग्ला साधक छोटा

गण्डकी, जेठ ३ गते । प्रेम छोटाले जीवनमा एउटै मात्र नाटक खेल्नुभयो । तर त्यही नाटकले दिएको नामले भने उहाँलाई कहिल्यै छोडेन । उहाँको खास नाम प्रेमप्रसाद श्रेष्ठ हो । नेपाली वाङ्मय वृत्तमा भने प्रेम ...

प्रतिनिधिसभा बैठक अपराह्न ४ बजे बस्ने

काठमाडौँ, जेठ ३ गते । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने भएको छ । आज बिहान ११ बजेका लागि निर्धारित उक्त बैठक सत्तारुढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि सारिएको हो । सभामुख देवराज ...

काङ्ग्रेसद्वारा संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन

काठमाडौँ, जेठ ३ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सदनमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । आज बिहीबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन काङ्ग्रेस संसदीय दलले आफ्ना सांसदहरूलाई ...

नेकपा एसको महाधिवेशनमा साझा दस्तावेज पेस हुने

काठमाडौँ, जेठ ३ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले आगामी महाधिवेशनमा साझा दस्तावेज पेस गर्ने निर्णय गरेको छ । पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय ...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिनुहुँदै

धनगढी, जेठ ३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान १०ः३० बजे बस्ने प्रदेशसभाको बैठक बोलाइएको हो ।एकीकृत समाजवादीका संसदीय ...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइँदै

काठमाडौँ, जेठ ३ गते । आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ । त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा खेत जोत्दा ...

क्यानद्वारा क्रिकेटर सन्दीपको निलम्बन फुकुवा

फाइल तस्वीरकाठमाडौँ, जेठ २ गते । नेपाल क्रिकेट सङ्घले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । बालिका बलात्कारको अभियोग खेपिरहेका क्रिकेटर लामिछानेलाई आज उच्च अदालत पाटनले सफाई दिएपछि क्यानले पनि उनको निलम्बन फुकुवा गरेको ...

एकीकृत समाजवादीले एक्काइस सदस्यीय पदाधिकारी बनाउने, केन्द्रीय सदस्य घटाउन प्रस्ताव

फाइल तस्वीरकाठमाडौँ, जेठ २ गते । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पदाधिकारीको सङ्ख्या बढाउने भएको छ । आज मङ्गलबार बसेको पार्टी बैठकमा महासचिव डा. बेदुराम भुसालले पार्टीको पदाधिकारी २१ सदस्यीय ...

पिस कोरका उपनिर्देशक डेभिड ह्वाइट नेपाल भ्रमणमा

काठमाडौँ, जेठ २ गते । पिस कोरका उपनिर्देशक डेभिड ई ह्वाइट जुनियर नेपालको पाँच दिने भ्रमणमा आज काठमाडौँ आइपुग्नुभएको छ । भ्रमणका क्रममा उहाँले नेपाल सरकार र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुहुने यहाँस्थित संयुक्त राज्य ...