१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   विद्युतको ‘टावर’ ढल्दा सिमेन्ट उत्पादनमा समस्या ★   हेटौँडा–काठमाडौँ यात्रामा सास्ती ★   अध्यक्ष प्रचण्डद्वारा राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन ★   बाढीपीडितको गुनासोः प्रचण्डसँग बाढी पीडितले भने– सरकारी निकायले हेरे ★   वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घट्यो ★   नेप्से परिसूचकमा एक सय १४ अङ्कले वृद्धि ★   विपद् आउँदैछ भनेर ५५ हजारलाई भाइबरमार्फत् सन्देश पठाएको गृहमन्त्रीको दावी ★   एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री ★   ऊर्जामन्त्री खड्का र नर्वेका राजदूतबीच शिष्टाचार भेट ★   विपद्पछि खानेपानीको पर्खाइमा उपभोक्ता ★   राष्ट्रसङ्घीय महासभाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी ★   जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड ★   एमालेद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख प्रदान गर्ने निर्णय ★   परम्परागत बालीको ‘पकेट’ क्षेत्र बनाउन सहकारीद्वारा कृषि उपज बीउ सङ्कलन ★   सन्दर्भः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, सम्मानित बुढ्यौलीका लागि अनिवार्य कर्म ★   तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण ★   एमाले सचिवालय बैठक जारी ★   सुनको मूल्यमा सामान्य गिरावट, घट्यो तोलामा ५ सय रुपैयाँ ★   दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव ★   प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्नुहुँदै

राष्ट्रिय

सरकारको प्राथमिकतामा कर्णाली र सुदूरपश्चिम प्रदेशः मन्त्री भण्डारी

बैतडी, जेठ ३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले कर्णाली र सुदूरपश्चिमलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । बैतडीको देहिमाडौंमा आज अन्तरपालिका महिला तथा पुरूष भलिबल प्रतियोगिताको उद्घाटनका अवसरमा मन्त्री भण्डारीले सरकारले आगामी ...

दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित तीन विदेशी महिला पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ, जेठ ३ गते । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७ ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट ...

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पु¥याउनुपर्छः अध्यक्ष ओली

काठमाडौँ, जेठ ३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । ...

पूर्वप्रधानसेनापति सिंहको निधन

फाइल तस्वीर काठमाडौँ, जेठ ३ गते । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको ...

यात्रुलाई झन्झटरहित सेवा दिन गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ, जेठ ३ गते । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने तथा नेपाल आउने यात्रुलाई झन्झटरहित सेवा दिन निर्देशन दिनुभएको छ । आज हज कमिटीमा जानेहरूको बिदाइ गर्न विमानस्थल पुग्नुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री ...

एक्लेडाँडालाई पर्यटकीयस्थल बनाउन पहल

दमौली, जेठ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित एक्लेडाँडालाई पर्यटकीयस्थल बनाउन प्रयास थालिएको छ । वडाकै पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको यस ठाउँलाई धार्मिक पर्यटकीयस्थलका रूपमा प्रवर्द्धन गर्ने प्रयास थालिएको हो । ...

विपन्नको जीवनस्तर उकास्न बाख्रा वितरण

कमलामाई, जेठ ३ गते । कार्यालयको समयमा सधैँजसो सेवाग्राहीको बाक्लै चहलपहल हुने कमलामाई नगरपालिका, सिन्धुलीको कार्यालयमा गत आइतबार बाख्राको भीड लाग्यो । प्रायः सेतो र खैरो रङ्ग मिसिएका बोएर क्रस जातको बाख्रा आकर्षक पनि थिए ...

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौँ, जेठ ३ गते । मानवसेवा आश्रम सहयोगार्थ एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा नेपाल फर्किनुभएको छ । सङ्गीतको माध्यमबाट विश्वभर शान्तिको सन्देश छर्दै आउनुभएकी प्रसिद्ध आनी छोइङ ...

लोकतन्त्रलाई सुदृढ र बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका रहन्छ : सभापति देउवा

काठमाडौँ, जेठ ३ गते । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई सुदृढ र बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ । आज यहाँ आयोजित प्रजातान्त्रिक विचार समाजको २६औँ साधारणसभा तथा ...

सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक अपराह्न साढे चार बजेका लागि सारियो

काठमाडौँ, जेठ ३ गते । सङ्घीय संसदअन्तर्गत राष्ट्रियसभा बैठक अपराह्न ४:३० बजेका लागि सारिएको छ । आज बिहीबार दिउँसो सवा १ बजेका लागि बोलाइएको बैठक अपराह्न ४:३० बजेका लागि सारिएको हो । संसद सचिवालयका अनुसार ...