१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   हेटौँडा–काठमाडौँ यात्रामा सास्ती ★   अध्यक्ष प्रचण्डद्वारा राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन ★   बाढीपीडितको गुनासोः प्रचण्डसँग बाढी पीडितले भने– सरकारी निकायले हेरे ★   वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घट्यो ★   नेप्से परिसूचकमा एक सय १४ अङ्कले वृद्धि ★   विपद् आउँदैछ भनेर ५५ हजारलाई भाइबरमार्फत् सन्देश पठाएको गृहमन्त्रीको दावी ★   एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री ★   ऊर्जामन्त्री खड्का र नर्वेका राजदूतबीच शिष्टाचार भेट ★   विपद्पछि खानेपानीको पर्खाइमा उपभोक्ता ★   राष्ट्रसङ्घीय महासभाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी ★   जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड ★   एमालेद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख प्रदान गर्ने निर्णय ★   परम्परागत बालीको ‘पकेट’ क्षेत्र बनाउन सहकारीद्वारा कृषि उपज बीउ सङ्कलन ★   सन्दर्भः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, सम्मानित बुढ्यौलीका लागि अनिवार्य कर्म ★   तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण ★   एमाले सचिवालय बैठक जारी ★   सुनको मूल्यमा सामान्य गिरावट, घट्यो तोलामा ५ सय रुपैयाँ ★   दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव ★   प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्नुहुँदै ★   पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु

राष्ट्रिय

नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ

ताप्लेजुङ, जेठ ४ गते । फुङ्लिङ नगरपालिका–६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा शेर्पा अधिकांश समय आफ्नै उद्योगमा कागज बनाउने काममा व्यस्त भेटिनुहुन्छ । पुख्र्यौली पेसाका रुपमा शेर्पाले नेपाली हाते कागज बनाउने ...

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, जेठ ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताउनुभएको छ । ‘सक्षम कानुन व्यवसायी, मर्यादित बार ः न्यायपालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ नाराका साथ नेपाल ...

डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शर्मा

काठमाडौँ, जेठ ४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताउनुभएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा यहाँ आज आयोजित ...

राष्ट्रपति पौडेलद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौँ, जेठ ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ । ‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायापालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाडौँमा ...

प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु

काठमाडौँ, जेठ ४ गते । सङ्घीय संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेससहितका दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ । नेपाली काङ्ग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको उक्त बैठकमा ...

काङ्ग्रेसद्वारा संसदीय छानबिन समिति गठनको माग यथावत

काठमाडौँ, जेठ ४ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसदीय छानबिन समिति गठनको माग दोहो¥याएको छ । काङ्ग्रेस संसदीय दलको आज विहान बसेको बैठकले सहकारीका बचतकर्ताको रकम सुरक्षाको ग्यारेण्टी गर्न, बचत हिनामिना भई पीडित ...

मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताको पक्षमा थप प्रवर्द्धन गर्छौः प्रधानमन्त्री

काठमाडौँ, जेठ ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताको पक्षमा रहेको बताउनुभएको छ । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरुको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ...

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौँ, जेठ ४ गते । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका–२६ स्थित सञ्चयकोष भवनअगाडि त्रिदेवी मार्गमा भोलि ...

सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकतामा राख्न सुझाव

नेपालगञ्ज, जेठ ४ गते । सीमान्तकृत, अल्पसङ्ख्यक, पिछडिएका समुदाय, महिला तथा दलित समुदायका मुद्दालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले नीति, तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिइएको छ । नेपालगञ्जमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बिहीबार आयोजना गरेको ...

काङ्ग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, जेठ ४ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक बस्ने भएको हो ।सङ्घीय संसद् भवन ...