०२ चैत २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु ★   स्पेसएक्स यान आईएसएसमा पुग्न सफल ★   उपराष्ट्रपति यादवलाई रासस फोटो किताब हस्तान्तरण ★   नदी सफाइका क्रममा भेटियो मूर्ति ★   पन्ध्र क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन ★   उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको प्रस्ताव बहुमतले स्वीकृत ★   भ्रष्टाचार र आपराधिक गतिविधिबाट आर्जित सम्पत्ति जफत गरिने ★   मधेसी दलितलाई सामाजिक बहिष्करणको चक्रब्यूबाट निकाल्नुपर्छः सांसद खान ★   लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ ★   मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन ★   राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण ★   स्वास्थ्य बिमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक ★   मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छः प्रधानसेनापति सिग्देल ★   नेप्से परिसूचकमा २१ अङ्कको गिरावट, कारोबार रकम छ अर्ब ८३ करोड ★   ‘सुकुमबासीलाई वितरण होइन भूमि व्यवस्थापन गर्न सरकार लागेको छ’ ★   ‘निजीकरण (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत ★   अर्थमन्त्री पौडेलद्वारा आरोप पुष्टि गर्न सांसदहरुलाई चुनौती ★   राजस्व सङ्कलन ठेक्कामा लगाउने कार्य तत्कालै बन्द गर्नुहोस्ः मन्त्री गुरुङ ★   कहिले होला महिला स्वास्थ्य स्वयंसेविकाको मूल्याङ्कन ? ★   गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षाका लागि सरकारले जनताका पक्षमा काम गर्नुपर्छः सांसद सुवेदी

राष्ट्रिय

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बुधबार तोलामा ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ८९ हजार ३ सय ...

प्रचण्ड–माधव समूहद्धारा जसपालाई मिलेर जाने प्रस्ताव

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहले जसपासँग मिलेर जाने प्रस्ताव राखेको छ । प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै सबै दलहरुसँग छलफल अगाडि बढाई रहेको प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरुले आज जसपाका नेताहरुसँग पनि छलफल गरेका छन् । जसपाका नेता ...

प्रचण्ड–नेपाल प्रधानमन्त्री बन्ने संभावना नै छैनः प्रेस सल्लाहकार थापा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज सामाजिक सञ्जालबाट कटाक्ष गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वको प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना असम्भव र शून्य बराबर रहेको टिप्पणी गरेका छन् ...

उपाध्यक्ष गौतम र प्रचण्डबिच आज बिहान भेटवार्ता

काठमाडौं – नेकपा एकताका लागि अभियान चलाउने भन्दै कुनै पनि खेमामा नलागेका उपाध्यक्ष बामदेव गौतमले पुष्पकलम दाहाल प्रचण्डसँग पार्टी एकताको सुनौलो जिम्मेवारी आएकाले त्यसलाई पूरा गर्न आग्रह गर्नु भएको छ ।उपाध्यक्ष गौतम र प्रचण्डबिच आज ...

नेकपा ओली समूहकोे स्थायी कमिटीको बैठक स्थगित

काठमाडौं – नेकपा प्रधानमन्त्री केपी शर्मा ओली समूहको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । तर गृहकार्य गर्नुपर्ने भएको ...

देशभर आज कोरोनाका कारण १ जनाको मृत्यु

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा थप ९४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ । आज ...

सर्वोच्चद्धारा पशुपतिमा जलहरी नराख्न अन्तरकालीन आदेश

काठमाडौं – प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले दायर गरेको रिटमाथि छुट्टाछुट्टै सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्नुभनी सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको ...

नेप्से १२ दशमलव ५६ अङ्कले वृद्धि

काठमाडौं – नेप्से परिसूचक १२ दशमलव ५६ अङ्कले बढेर २ हजार ५ सय ९९ दशमलव ७ बिन्दुमा पुगेर आजको कारोबार बन्द भएको छ । आज १ करोड ६७ लाख २६ हजारभन्दा धेरै कित्ता सेयर कारोबार ...

सर्वोच्चले दिएको समय भित्रै ओली समूहको बैठक बस्छः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं – सर्वोच्च अदालतले गरेको फैसलालाई नेकपा ओली समूहको स्थायी कमिटीको बैठकले स्वीकार गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समय भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् ...

देउवासँगको वार्ताका लागि प्रचण्ड–नेपाल बुढानिलकण्ठमा

काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको वार्ताका लागि प्रचण्ड–नेपाल बुढानिलकण्ठ पुगेका हुन् ।प्रधानमन्त्री केपी ...