२० फागुन २०७७, बिहिबार
काठमाडौं – तनहुँ जिल्लाको व्यासनगरपालिका –१० स्थित सेवरमा पोखरा फर्मास्युटिकल प्रालिले औषधि उत्पादन गर्ने उद्देश्यले भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिएको छ । कोभिड–१९ का कारण निर्माण कार्यमा प्रभाव परेपछि आगामी असार मसान्तभित्र सम्पन्न गर्ने ...
१९ फागुन २०७७, बुधबार
प्रदेश नं – १ को प्रदेशसभाको बस्ने भनिएको बैठक विशेष कारणले मिति परिवर्तन गरिएको छ । प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक २०७७ साल फागुन २० गते दिउँसो १ः०० बजे बस्ने घोषणा गरिएको थियो ...
१९ फागुन २०७७, बुधबार
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उहाँलाई छुटाउन आफु प्रयासरत रहेको बताउनुभएको छ ।गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको उद्घाटन गर्न ...
१९ फागुन २०७७, बुधबार
काठमाडौं – सेना दिवसका अवसरमा जिल्लामा पहिलोपटक २१ किमीको खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । सेना दिवस २०७७ का अवसरमा जिल्लास्थित इन्द्रदल गुल्म दैलेखले हाफ म्याराथन तथा पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको ...
१९ फागुन २०७७, बुधबार
काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समूहले नेकपा संसदीय दलको उपनेताबाट सुवास नेम्वाङलाई ६ महिनाको लागि निलम्बन गरेको छ । दलको उपनेताबाट उनलाई कारवाही गरेर ६ महिना निलम्बन गरिएको एक नेताले बताएका छन् ।पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी ...
१९ फागुन २०७७, बुधबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मुल्यमा वृद्वि भएको छ । मंगलबार तोलामा १ हजार ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने ५ सय रुपैयाँले बढेको छ ।मंगलबार तोलामा ...
१९ फागुन २०७७, बुधबार
काठमाडौं – नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिताको आयोजना गर्ने भएको छ । १ सय ११ औं नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिताको ...
१९ फागुन २०७७, बुधबार
काठमाडौं – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच पहिलो चरणको वार्ता सकिएको छ । र वार्ता सकारात्क दिशाउन्मुख भएको पनि सरकारले जानकारी दिएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री ओलीका ...
१९ फागुन २०७७, बुधबार
काठमाडौं – राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशले पनि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्चपदस्थ अधिकारीहरुले फागुन २३ गते कोरोना भाइरस विरुद्धको खोप लगाउने जानकारी ...
१९ फागुन २०७७, बुधबार
काठमाडौं – नेपाली सेनाको पृतनापति सम्मेलन आजदेखि सुरु हुनलागेको छ । महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा सेनाले ३ दिने पृतनापति सम्मेलनको आयोजना गर्न लागेको हो । २१ गतेसम्म सञ्चालन हुने सम्मेलनमा पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा ...