०४ चैत २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन महानिरीक्षक थापाको निर्देशन ★   विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु ★   काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर ★   मन्त्री भट्टराई र निजी विद्यालयका प्रमुखबीच छलफल ★   स्ववियु निर्वाचन सम्पन्न ★   इजरायली प्रधानमन्त्रीसमक्ष गाजामा बन्धकहरूको ‘हत्या रोक्न’ परिवारहरूको आग्रह ★   राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख गाजामा इजरायली हवाई आक्रमणबाट ‘आतङ्कित’ ★   अर्थ समितिमा भन्सार विधेयकमाथि छलफल ★   जेसिआई नेपालको ‘बिजनेस एक्स्पो’ हुँदै ★   प्रधानमन्त्री कप क्रिकेटः कोशी ९१ रनमै समेटिँदा कर्णालीको फराकिलो जित ★   मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने ★   फिदिममा हाडजोर्नी तथा नसा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ★   नेप्से परिसूचकमा निरन्तर गिरावट, कारोबार रकम चार अर्ब ३४ करोड ★   नवनियुक्त प्रहरी महानिरीक्षक थापाद्वारा पदबहाली, देशको शान्तिसुरक्षा प्रमुख प्राथमिकता ★   पच्चीस करोड विदेशी मुद्रा बरामद ★   परराष्ट्रमन्त्रीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पका सुरक्षा निर्देशकसँग भेटवार्ता ★   स्वर्गद्वारी गुठीपीडितको समस्या समाधान गर्ने प्रतिबद्धता ★   भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा ★   लेखा समितिका सदस्यहरुद्वारा समितिको काम प्रभावकारी र नतिजामुखी बनाउन जोड ★   परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रिय

प्रचण्डको निवेदन प्रधानन्यायाधीशको बेन्चमा

काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहितको बेन्चले आज सुनुवाई हुने भएको छ ।प्रधानन्यायाधीश सहित उक्त बेन्चमा न्यायाधीश तेजबहादुर केसी र ...

मौसम पूर्णरुपमा सफा हुन अझै केही समय लाग्ने

काठमाडौं उपत्यकासहित देशको पहाडी भूभागमा बुधबार भएको वर्षाले वायु प्रदूषण केही कम भएको छ । गत शुक्रबारदेखि एक्कासि धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही सफा भएको हो । जल तथा मौसम विज्ञान विभागका ...

राष्ट्रिय जनगणना, २०७८ को पूर्वतयारीमा जिल्ला जनगणना कार्यालय

राष्ट्रिय जनगणना, २०७८ को सन्दर्भ पारेर खोटाङमा जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी सञ्चालन हुने जनगणनाको बारेमा जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउन जिल्ला जनगणना कार्यालयले ...

पहिलोपटक ‘उसु अवार्ड–२०७७’ भक्तपुरमा आयोजना हुने

नेपालको खेलकूद इतिहासमै पहिलोपटक ‘उसु अवार्ड–२०७७’ भक्तपुरमा आयोजना हुने भएको छ । उसु खेलको विकास र उसु खेलाडीप्रति सम्मान एवं प्रोत्साहन गर्ने उद्देश्यले नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लि कौशलटार र यो बेङ्क्वेट ...

पर्यटन जागरणका लागि घरवास सचेतना

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवम् पर्यटन व्यवसायी महिला संघ नेपाल गण्डकी प्रदेशकोे आयोजनामा पर्वतको मोदी गाउँपालिकामा सञ्चालित लब्सी बोट सामुदायिक होमस्टे र भूकदेउराली सामूदायिक होमस्टेमा घरवास सचेतना गरिने भएको छ । कोरोना ...

माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा सुरु भएको छ । उक्त बैठकमा सरकारलाई दिएको समर्थन फिर्तालिने बारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।यस बैठकमा नयाँ सरकार गठनका ...

सम्झौतापत्र हस्ताक्षरपछि आदानप्रदान

नेपालको खेलकूद इतिहास मै पहिलोपटक ‘उसु अवार्ड–२०७७’ भक्तपुरमा आयोजना गर्नेबारे भएको सम्झौतापत्र हस्ताक्षर गरी आदानप्रदान गर्दै आयोजक उसु स्वयंसेवक प्रशिक्षक कमिटी एवं प्रायोजक नागरिक विकास एवं हिमाल साकोस र योयो बैङ्क्युटका प्रतिनिधिहरु । ...

थप १ सय ६२ जनामा कोरोना पुष्टि

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा १ सय ६२ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ । मन्त्रालयका ...

सामुदायिक वनमा डढेलो

उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो लागेको छ । एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा सो क्षेत्रका आधादर्जन गाउँ उच्च जोखिममा परेका छन् । त्रियुगा नगरपालिका क्षेत्रको सनुवा सामुदायिक वन लालपता, शाहीखोला र ...

प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेश

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न प्रतिवेदन पेश भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाम्फेले ‘राष्ट्रिय प्राकृतिक, स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ ...