०४ चैत २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   लेखा समितिका सदस्यहरुद्वारा समितिको काम प्रभावकारी र नतिजामुखी बनाउन जोड ★   परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता ★   पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न ★   संविधान संशोधनअघि बृहत् समीक्षा गर्नु आवश्यक छ : अध्यक्ष प्रचण्ड ★   गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता ★   अचानक नौ महिनाको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा बसाइपछि अन्ततः घर फर्कंदै अन्तरिक्षयात्रीहरू ★   काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ ★   शहरी विकास मन्त्रालयको खर्च अठार प्रतिशत ★   साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक ★   काङ्ग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक बस्दै ★   ‘किरात सांस्कृतिक’ भवन निर्माण हुँदै ★   आठ महिनामा बीस गैँडा मरे ★   ‘रत्नाकर महाविहार’मा तामाको छाना लगाइँदै ★   बाँकेका ६९ ‘फर्म’कारबाहीमा १० लाख जरिवाना असुल ★   होन्डुरसको टापुबाट उडेको सानो विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु ★   दुई सवारी साधन एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु ★   ट्रम्प र पुटिन ‘अति महत्त्वपूर्ण’ युक्रेन सम्बन्धी फोनवार्ता गर्न तयार ★   माओवादी केन्द्रको स्थगित जागरण अभियान पर्सीबाट सुरु हुने ★   मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द ★   अस्पताल तथा स्वास्थ्य संस्था दर्ता, नवीकरण, स्तरोन्नति ‘अनलाइन’बाटै

राष्ट्रिय

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने निवेदन दर्ता

काठमाडौं – मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन निवेदन दर्ता भएको छ । मंगलबार प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको नेतृत्वमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने निवेदन दर्ता ...

आजदेखि मेयर कप फुटबल प्रतियोगिता

काठमाडौं – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा आजदेखि दोस्रो मेयरकप फुटबल प्रतियोगिता २०७७ शुरु हुँदैछ । देवचुली नगर युवा तथा खेलकूद विकास समितिको आयोजना तथा देवचुली नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुनलागेको हो । देवचुली नगरपालिकास्थित वरचुली ...

नेपाल–खनाल समूहद्वारा आफू पक्षको भेला आह्वान

काठमाडौं – नेकपा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल समूहले आफू पक्षको भेला बोलाएको छ । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाल र भीम रावललाई ६ महिना निलम्बनको घोषणा गरेपछि आफू पक्षको रणनीति बनाउन भेला ...

‘आजको छलफल वार कि पारमै केन्द्रीत हुन्छ’ नेपाल पक्षका सदस्य

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि त्यसको प्रतिवादमा थप रणनीति बनाउन नेपाल र झलनाथ खनाल पक्षका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्दैछन् । आज दिउँसो १२ बजे ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिरावट भएको छ । महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ...

काभ्रेमा मिर्गाैला तस्करी रोकिएकै हो ?

‘बैंक अफ किड्नी’का रूपमा अन्तराष्ट्रियस्तरमा बदनाम कमाएको काभ्रेपलाञ्चोकमा करिब तीन वर्षदेखि मिर्गाैला तस्करीको घटना बाहिर आएको छैन । कोरोना सन्त्रासका बीच तस्करी नभएको विश्वास गरिए पनि त्यसअघि करिब एक वर्ष १० महिनाको अवधिमा समेत मिर्गाैला ...

माओवादी केन्द्रको सर्वोच्च अदालत जाने तयारी

काठमाडौं – नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र आज पुनरावलोकनमा जाने तयारी गरेको छ । स्रोतका अनुसार आज बिहान ११ बजे माओवादी केन्द्र सर्वोच्च अदालत पुग्दैछ ।नेकपा विवादमा सर्वोच्चको ...

हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित

हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका ...

मौसममा तत्काल सुधार हुने देखिँदैन: जल तथा मौसम विभाग

जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको ...

आज थप १ सय ४१ जना कोरोना पुष्टि

काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज थप १ सय ४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको छ ...