२० चैत २०७७, शुक्रबार
काठमाडौं — नेकपा एमालेको खनाल–नेपाल पक्षको स्थायी समिति सदस्यहरुको बैठक सुरु भएको छ । कलंकीस्थित मेगा पार्टी प्यालेसमा आज बिहान ११ बजे बस्ने भनिएको बैठक झण्डै डेढ घण्टा ढिलागरी सुरु भएको छ ।बैठकमा वरिष्ठ नेताहरु ...
२० चैत २०७७, शुक्रबार
काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले वृद्वि भएको छ । बिहीबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज बढेर प्रतितोला ८७ ...
२० चैत २०७७, शुक्रबार
काठमाडौं — काठमाडौं लगायत देशका विभिन्न भागमा वायु प्रदूषण बढेको भन्दै वातावरण संरक्षण अभियान्ताहरुले वातावरण तथा स्वस्थ्य सङ्कटकालको माग गर्दै आज प्रदर्शन गरेका छन् । देशमा डढेलो र वायु प्रदूषणले जनस्वास्थ्य सङ्कटमा परेको समयमा सरकार ...
२० चैत २०७७, शुक्रबार
काठमाडौं — रुरु जलविद्युत आयोजनाको आइपीओ आज चैत २० गतेदेखि बिक्री खुला भएको छ । कम्पनीले १ सय २० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता आइपीओ निष्कासन गरेको हो । ...
२० चैत २०७७, शुक्रबार
काठमाडौं — काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरु गरेको छ । बालाजु पोखरीमा बिहिबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ । ...
२० चैत २०७७, शुक्रबार
काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा उक्त बैठक बस्न लागेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार बैठकमा क्रियाशील छानविन समिति र अन्तरपार्टी समायोजन ...
२० चैत २०७७, शुक्रबार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीबारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैँडा गणना कार्य शुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ । निकुञ्ज क्षेत्र, मालुमेला र ...
२० चैत २०७७, शुक्रबार
अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद ...
२० चैत २०७७, शुक्रबार
काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो भृकुटीमण्डपदेखि मेलम्ची खानेपानीको वितरणको उदघाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुृर देउवा पनि अतिथिका रुपमा सहभागि हुनुभएको छ ।खानेपानी मन्त्रालयले आयोजना गरेको ...
१९ चैत २०७७, बिहिबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा आज थप १ सय ५२ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ । ...