०५ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘ग्रेट हिमालयन ट्रेल’ पदयात्रामा लागेका १२ जना महिलाको सुरक्षाको निम्ति सरकारसँग माग ★   ‘वन क्षेत्र उत्पादनशील वनमा रुपान्तरण भइरहेको छ’ ★   नीलमको प्रेरणादायी यात्राः शिक्षिकादेखि डेपुटी गभर्नरसम्म ★   गरिबीको रेखामुनि रहेका नेपालीको स्वास्थ्य बिमा राज्यले गर्नुपर्छः मन्त्री पौडेल ★   सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत ★   ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ यथाशीघ्र स्थापना गर्नुपर्ने माग ★   ‘सगरमाथा संवाद’ निर्देशक समितिको बैठक सम्पन्न ★   नेप्से निरन्तर ओरालोतिर, कारोबार रकम पाँच अर्ब १४ करोड ★   स्वास्थ्यसम्बन्धी जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश ★   प्राथमिकताको आधारमा योजना छनोट गरिने ★   मध्यवर्ती क्षेत्रको पुनःसीमाङ्कन गर्न समितिको निर्देशन ★   विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी ★   परराष्ट्रमन्त्री देउवाद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता ★   नेपाललाई विकासशील राष्ट्र बनाउन आवश्यक तयारी सुरु ★   राष्ट्रियसभा बैठकः सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ★   गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग ★   गिरिजाबाबुले नै हो ‘राजा’ फालेको ★   राजतन्त्रको विभिन्न दुष्परिणामका कारण गणतन्त्र स्थापना भएको हो : नेता निधि ★   रामनवमीका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय ★   पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न माग

राष्ट्रिय

आज देशभर थप ३ सय ३९ जनामा कोरोना पुष्टि

काठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप ३ सय ३९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज देशभर ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएको ...

जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमायोः सभापति देउवा

काठमाडौं — नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको जानकारी दिनुभएको छ । स्वर्गीय जोशीको १३औं पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले ...

पत्रकार महासङ्घको निर्वाचनः कुल ९७ बुथमा मतदान हुँदै

काठमाडौं —पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घको नेतृत्वका लागि आज देशभरका १३ हजार १ सय २२ पत्रकारहरुले मतदान गरेर नेतृत्व चयन गर्दैछन् । पत्रकार महासङ्घको केन्द्रीय अध्यक्ष पदमा विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्रसिंह बुढाथोकीले ...

आज थप २ सय ६० जनामा कोरोना पुष्टि

काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज थप २ सय ६० जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ । देशभर हालसम्म ...

३७ आरोही समूहले लिए आरोहण अनुमति

कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीले आरोहण अनुमति लिएका छन् । महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन ...

सङ्क्रमण बढे पनि आतङ्कित हुनपर्ने अवस्था छैन : मन्त्री त्रिपाठी

काठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढे पनि आतङ्कित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । त्रिकाल प्रोडक्सनले आयोजना गरेको नेपाल स्वास्थ्य सम्मेलन–२०२१ को आज यहाँ उद्घाटन गर्दै उहाँले छिमेकी मुलुकमा कोभिड–१९ ...

नेपालको राजनीति हाम्रो एजेन्डाभन्दा बाहिर गएको छैनः अध्यक्ष प्रचण्ड

काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको तत्कालिक कार्यभार सरकार परिवर्तन गर्नु रहेको जानकारी दिनुभएको छ । आज रुकुम जाने क्रममा नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ...

पशुपति क्षेत्रमा देशोद्धार पूजाका निम्तालुलाई स्वागत गरिँदै

काठमाडौं — देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा शुरु गरिएको देशोद्धार पूजामा आउने भक्तजनलाई स्वागत गरिँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीमा उपत्यकाका भित्री भागका देवीदेवतासहित स्थानीयवासीलाई निमन्त्रणा गरिएपछि नवमी र दशमीका ...

प्रदेश प्रमुख झाद्वारा ३२औं पटक रक्तदान

काठमाडौं — प्रदेश नं २ का प्रमुख राजेश झाले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालीमाटीमा पुगी रक्तदान गर्नुभएको छ । सोमबार उहाँले ३२ औं पटक रक्तदान गर्नुभएको हो । “रक्तदानमा युवा सहभागिता बढाउनुपर्नेछ । ...

कर्णाली प्रदेशका ३ मन्त्रीको संयुक्त राजीनामा

काठमाडौं — एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका ३ मन्त्रीहरुले आज संयुक्त रुपमा राजीनामा दिएका छन् । राजीनामा दिनेमा सामाजिक विकासमन्त्री दल रावल, आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री ...