०५ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नक्कली बुवा बनेर भारतीयलाई नागरिकता दिलाउने पक्राउ ★   डिकुवास्थित सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा भएको आगलागीबाट रु ७७ लाख बढीको क्षति ★   माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा लुम्बिनीबाट ९४ हजार नौ सय आठ परीक्षार्थी सहभागी हुँदै ★   संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलत होः पूर्वप्रधानमन्त्री दाहाल ★   त्रिभुवन आर्मी क्लब मधेश प्रदेशसँग तीन विकेटले पराजित ★   राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रमा पूर्वाधार निर्माणका लागि कानून संशोधन गरिने ★   पुरा होला त प्रधानमन्त्री मोदीलाई भेट्ने परराष्ट्रमन्त्री आरजुको चाहना ? ★   ‘पब्लिक हाईस्कुल अग्रणी स्थानमा छ’: मुख्यमन्त्री कार्की ★   एकीकृत समाजवादीका अध्यक्ष नेपाल म्यानमार प्रस्थान ★   स्रोतको पूर्ण उपयोग नहुँदा कृषि उत्पादनमा प्रभाव परिरहेको छः मन्त्री खड्का ★   बैंकिङ कसुर तथा सजाय विधेयक, २०८० राष्ट्रियसभाबाट पारित ★   ‘नागरिकका असन्तुष्टि र बेचैनीको समाधान काङ्ग्रेसले गर्छ’: महामन्त्री थापा ★   समावेशी समानुपातिक आधारमा बनेको वर्तमान संविधानलाई बचाइराख्नुपर्छः सभापति देउवा ★   ‘ग्रेट हिमालयन ट्रेल’ पदयात्रामा लागेका १२ जना महिलाको सुरक्षाको निम्ति सरकारसँग माग ★   ‘वन क्षेत्र उत्पादनशील वनमा रुपान्तरण भइरहेको छ’ ★   नीलमको प्रेरणादायी यात्राः शिक्षिकादेखि डेपुटी गभर्नरसम्म ★   गरिबीको रेखामुनि रहेका नेपालीको स्वास्थ्य बिमा राज्यले गर्नुपर्छः मन्त्री पौडेल ★   सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत ★   ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ यथाशीघ्र स्थापना गर्नुपर्ने माग ★   ‘सगरमाथा संवाद’ निर्देशक समितिको बैठक सम्पन्न

राष्ट्रिय

हुम्लाका लागि सात हजार क्विन्टल चामल स्वीकृत

सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको लिमिटेड हुम्ला शाखाका नायब सुब्बा भरत ...

चक्रपथ बाहिरका सडक निर्माण अघि बढ्यो

काठमाडौं — गत आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आवमा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आवमा २० किमी सडक निर्माण सकिएको डिभिजनले जानकारी दिएको छ ...

‘मिनी ग्रेटवाल’ पर्यटकको पहिलो रोजाइ

काठमाडौं — तनहुँ बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब ४ किलोमिटर मिनी ग्रेटवाल पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुर गाउँपालिका कार्यालयले १ करोड खर्च गरेर चीनको जस्तै झझल्को ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । महासंघका अनुसार शुक्रबार तोलामा ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर ८९ हजार ५ ...

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व मनाइँदै

काठमाडौं — काठमाडौं उपत्यकामा आज घोडे जात्रा मनाइँदैछ । यस घोडे जात्राको अवसरमा सरकारले काठमाडौंमा आज एक दिनको लागि सार्वजनिक बिदा दिएको छ । चैत्र कृष्ण औंसीका दिन मनाइने यस जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा ...

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । १४ औं महाधिवेशनको सन्दर्भमा बैठक बस्न लागेको उहाँले बताउनुभयो ...

विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ: नेता नेपाल

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गर्नुभएको छ । उहाँले पार्टीभित्र देखिएको गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठक ...

विराटनगर–११ सेमिफाइनलमा, मछिन्द्र र पञ्जाब पुलिसबीच प्रतिस्पर्धा

विराटनगरको शहीद रङ्गशालामा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताअन्तर्गत शनिबार बेलुकी सम्पन्न खेलमा विराटनगर–११ भारतको युनाइटेड फुटबल क्लब वेस्ट बङ्गाललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । फ्लड लाइटमा भएको उक्त प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा ...

बिस्केट जात्राको रथ तान्ने क्रममा १९ जना घाइते

काठमाडौं — भक्तपुरमा हिजोबाट शुरु भएको बिस्केट (बिस्का) जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् । आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा ...

आज थप २ सय ८८ जनामा कोरोना पुष्टि

काठमाडौं — स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर थप २ सय ८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ । देशभर हालसम्म ...