०७ चैत २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रुसी सुरक्षा प्रमुखको भ्रमणअघि उत्तर कोरियाद्वारा नयाँ हतियारको परीक्षण ★   राष्ट्रियसभामा तीन विधेयक टेबुल ★   शीतभण्डार सञ्चालन गर्न निजी क्षेत्र खोज्दै गाउँपालिका ★   आगामी निर्वाचन अगाडि प्रधानमन्त्री नबन्ने माकेका अध्यक्ष प्रचण्डको उद्घोष ★   स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह ★   राष्ट्रियसभामा महिनावारी विभेद अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत ★   प्रधानमन्त्री कप क्रिकेटः आर्मीद्वारा गण्डकी पराजित ★   एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै ★   डगमरामा स्वास्थ्य इकाइ तथा बर्थिङ सेन्टर ★   इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कतास्तर बढाउन आग्रह ★   आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द ★   हिमाली परिस्थितिकीय प्रणाली जोगाउन हिमनदीको संरक्षण आवश्यक ★   शिक्षा विधेयकमा सहमति जुटाउन संसदीय उपसमिति गठन गरिने ★   महायज्ञ गर्ने भन्दै एक दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाही गर्न माग ★   ‘खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ’ ★   राष्ट्रियसभाको हिँउदे अधिवेशनको पन्ध्रौँ बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   घट्यो सुन,चाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ? ★   जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै ★   सम्झौताको दश महिनापछि पुल निर्माण सुरु ★   उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था

राष्ट्रिय

नेपाली जनताको स्वाभिमान ठडियोः मुख्यमन्त्री पौडेल

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नेपाली जनताको वर्षौंदेखिको सपना साकार पार्न तल्लीन रहेको बताउनुभएको छ । भर्खरै पुनःनिर्माण सम्पन्न भएको धरहरा अवलोकनपछि आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले सरकारका पाइला समृद्ध नेपाल सुखी ...

सुनधारामा नवनिर्मित धरहरा

सुनधारामा नवनिर्मित धरहरा यही वैशाख ११ गते शनिबार औपचारिक रुपमा यसको उद्घाटन गर्ने कार्यक्रम छ । विसं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको छ । ...

पार्टीमा एकताको सम्भावना क्षीण हुँदै : वरिष्ठ नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताउनुभएको छ । सो पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढ्नुभएको कारण एकता ...

नेकपा एमालेको बैठक सुरु

काठमाडौं — नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिएका छन् । आजको यस बैठकले स्पष्टीकरण सोधिएका ३२ जना सांसदमाथि कारवाही, कार्यविभाजन लगायतका विषयमा निर्णय ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौ — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार भने सामान्य गिरावट भएको छ । महासंघका अनुसार शुक्रबार छापा वाला सुन प्रति तोला ९१ ...

भक्तजनका लागि पशुपति क्षेत्रका सबै मन्दिर बन्द, नित्य पूजा जारी

नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो गरेको ...

अझै पाएनन् स्वास्थ्यकर्मीले जोखिम भत्ता

कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा काम गरेका बागलुङका स्वास्थ्यकर्मीले एक वर्षदेखि जोखिम भत्ता पाएका छैनन् । सरकारले पहिलो लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो ...

महन्थ ठाकुरद्वारा आफूपक्षीय सांसदको बैठक आह्वान

काठमाडौं — जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरुको बैठक आह्वान गरेका छन् । जसपा नेपालमा आन्तरिक विवाद बढ्दै गएको बेला अध्यक्ष ठाकुरले आफ्नो पक्षको रणनीति बनाउनका लागि तत्कालीन राजपा नेपालका सांसदहरुको बैठक आह्वान गरेका ...

राष्ट्र बैंकद्वारा गुनासो सुन्न अनलाइन पोर्टलको शुरुआत

नेपाल राष्ट्र बैंकले वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने/गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था/एजेन्टले ग्राहकसँग ...

पार्टीभित्रका अनुशासनहीन पक्षलाई सम्झाउने प्रयास जारी छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनलाई अलोकप्रिय बनाउने र पार्टीलाई अनुचितरुपमा कब्जा गर्ने प्रयासलाई विफल तुल्याएर जनताका समृद्धिका अपेक्षा पूरा गर्नुपर्ने बताउनुभएको छ । कामपा–१४, मदननगर, बल्खुमा निर्माण हुने एमालेको केन्द्रीय ...