०९ चैत २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हेटौँडा कपडा उद्योग सञ्चालन हुनेमा स्थानीय आशावादी ★   आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर ★   शिक्षासहित दुईवटा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची ★   काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै ★   राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची ★   यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य ★   पर्यटकीयस्थल टोड्के जोड्ने सडक धमाधम स्तरोन्नति हुँदै ★   वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन ★   एसियाली राजमार्गको काम सुस्त गतिमा ★   आज विश्व मौसम विज्ञान दिवस ★   जलवायु परिवर्तन र अव्यवस्थित दोहन, पानी सङ्कटको कारक बन्दै ★   एसइई परीक्षाः मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो ★   दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर ★   नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो ★   देशभरका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान ★   दैनिक जीवनयापनसँगै मुलुकको समृद्धिका लागि पानीको महत्व बढेको छः ऊर्जामन्त्री खड्का ★   देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छः महासचिव गुरुङ ★   मधेसी निजामती कर्मचारी मञ्चको अध्यक्षमा लालबाबु ★   सिद्धानेखर्कमा चट्याङ लागेर मरे ४० भेडा ★   सबै मिलेर हिमनदीको संरक्षण गर्नुपर्दछः मन्त्री यादव

राष्ट्रिय

दूरसञ्चार प्राधिकरणको सेवा अनलाइनमार्फत

नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रवाह हुने सबै सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ । प्राधिकरणमा कार्यरत आठजनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत हुने भएको हो । प्राधिकरणले एक सूचना जारी गरी ...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बैंकले आज जारी गरेको ‘एशियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा आएको ...

सर्वोच्च अदालतले आजदेखि सेवा कटौती गर्ने

सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय ...

मधेश आन्दोलनसँग सम्बन्धित १ सय २० अभियुक्तका मुद्दा फिर्ता

सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १ सय २० अभियुक्तका मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश ...

कर्णालीका तीन मन्त्रीको पुनः शपथग्रहण

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथग्रहण गर्नुभएको छ । तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराउनुभएको हो । यही वैशाख ३ गते बसेको प्रदेशसभा बैठकमा नेकपा(एमाले)को निर्देशन उल्लङ्घन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर ...

निषेधाज्ञा अवधिभर सुन आयात रोक्ने निर्णय

काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । निषेधाज्ञाका कारण देशका प्रमुख शहरहरुमा सुनको कारोबार नहुने भएकोले आयात रोक्ने निर्णय गरिएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी ...

खनाल–नेपाल पक्षबीच स्थायी कमिटी बैठक सुरु

काठमाडौं – नेकपा (एमाले) का खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बुधबार मध्यान्ह १२ बजेदेखि कलङ्कीस्थित मेगा पार्टी प्यालेसमा बैठक जारी रहेको एक नेताले जानकारी दिएका छन् । नेताका अनुसार बैठकमा आगामी रणनीति ...

कोभिडका कारण अर्थ मन्त्रालय प्रवेशमा रोक

काठमाडौं– कोरोनाको त्रास बढ्दै गएपछि अर्थ मन्त्रालयले आगन्तुकलाई गेटमै रोक्न थालेको छ । अर्थ मन्त्रालय बजेट निर्माणमा व्यस्त हुँदै गर्दा बजेट सम्बन्धि विभिन्न सुझाव लिएर पुग्नेहरुलाई पनि मन्त्रालय भित्र छिर्न दिइएको छैन । अर्थ मन्त्रालयका ...

आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्न ¥यापिड रेस्पोन्स टोली

काठमाडौं– भोलिदेखि हुने निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्दै व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ¥यापिड रेस्पोन्स टोली गठन गरेको छ । मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ तथा दैनिक उपभोग्य ...

बाग्मती प्रदेशमा ३ मन्त्री र एक राज्यमन्त्री थपिए

काठमाडौं — बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. ...