१० चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन भइरहेका छन्ः स्वास्थ्यमन्त्री पौडेल ★   सूचना प्रविधि पूर्वाधार निर्माणमा केन्द्रीत बजेट बनाउन मन्त्री गुरुङको जोड ★   विश्व बैङ्कले देखेको नेपालको अर्थतन्त्रको परिदृश्यः विप्रेषणले गरिबी घटायो, आन्तरिक अवसरबाट न्यून लाभ ★   फ्रान्ससँगको सम्बन्ध प्रगाढ बनाइन खोजिएको चीनको भनाइ ★   अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु ★   सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान ★   राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको अध्यक्षमा ★   अष्ट्रेलियाको राजधानी क्यानबेरा ‘नेपाल महोत्सव –२०२५’ ★   तीन दलका शीर्ष नेताबीच छलफल जारी ★   ‘रोजगारी सुनिश्चिताका लागि प्रदेश सरकारले यथोचित पहल गर्ने’ ★   पुँजीबजारको ओरालो यात्रा थामियो, नेप्से परिसूचक २६ अङ्कले बढ्यो ★   बेलबारी अन्तरराष्ट्रिय नाट्य महोत्सवमा विद्यार्थीको आकर्षण ★   ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ हुँदै ★   ‘दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी’ ★   सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छः राष्ट्रपति ★   अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल ★   हानलाई कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गर्न दक्षिण कोरियाली अदालतको आदेश ★   जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न पाकिस्तान सरकारको प्रतिबद्धता ★   इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु ★   अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी

राष्ट्रिय

सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन माग

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोभिड–१९ को दोस्रो लहरले आक्रान्त पारेका बेला विद्यालय तहमा वैकल्पिक प्रणालीबाट सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन सरकारसँग माग गरेको छ । स्वास्थ्य असुरक्षाका कारण हाल विद्यालय बन्द रहेको ...

कोभिड महामारीले रोकियो जनणनाका सबै कार्यक्रम

काठमाडौँ– राष्ट्रिय जनगणनाको अन्तिम तयारी पूरा हुनै लाग्दा सरकारले सबै कार्यक्रम तत्कालका लागि एकाएक स्थगित गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तय भइसकेको राष्ट्रिय जनगणना ...

प्रधानमन्त्री ओलीको रवैया, गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख अपदस्थ

काठमाडौं – सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बालुवाटारमा जारी बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी ...

नागरिकको लापरवाहीले सङ्क्रमण फैलिएको प्रधानमन्त्रीको आरोप

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई कोभिड–१९ को सङ्क्रमणलाई लिएर अनावश्यक रुपमा आतङ्कित नहुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले यो महामारीले कसैलाई पनि नछोड्ने भन्दै यसप्रति खेलाची र लापरवाही नगर्न गर्नुभएको छ । प्रधानमन्त्रीले ...

नागरिकको लापरवाहीले सङ्क्रमण फैलिएको प्रधानमन्त्रीको आरोप

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई कोभिड–१९ को सङ्क्रमणलाई लिएर अनावश्यक रुपमा आतङ्कित नहुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले यो महामारीले कसैलाई पनि नछोड्ने भन्दै यसप्रति खेलाची र लापरवाही नगर्न गर्नुभएको छ । प्रधानमन्त्रीले ...

कोरोनाविरुद्धको खोप लगाउनेमा नेपाल भारतपछिको पहिलो : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्याराकै बीचमा सरकारले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गरिसकेको बताउनु भएको छ । आफ्ना देशवासीलाई सम्बोधन गर्दै कोरोना विरुद्ध खोप लगाउनेमा दक्षिण एसियामै भारतपछि पहिलो ...

विश्वासको मत लिने कसरतमा प्रधानमन्त्री, सङ्कटमा खनाल–नेपाल समूह

काठमाडौं – पार्टी विभाजनको सङ्घारमा पुगेको नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले बैशाख २७ गते सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन संसद् अधिवेशन आव्हान गर्नु ...