२८ जेठ २०७८, शुक्रबार
काठमाडौं – नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै बिहीबार साँझ मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई १२ बुँदे परिपत्र गर्दै गृह मन्त्रालयले कानुन विपरीतका गतिविधिमा कुनै पनि किसिमको ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं– नेपालले आज बलियो प्रतिद्वन्द्वीसँग विश्वकप छनोट फुटबलको अन्तिम खेल खेल्दैछ । आज राती कुवेतस्थित अद अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा पौने १० बजे कतारमा आगामी वर्ष आयोजना हुने विश्वकप फुटबलको एसियाली छनोटको आफ्नो अन्तिम अष्ट्रेलियासँग भिड्न ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं — सर्वोच्च अदालतले शासकीय सुविधा र राजनीतिक उद्देश्य प्राप्तिका लागि अध्यादेश जारी गर्न नहुने भन्दै नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । बिहीबारको संवैधानिक इजलासले नागरिकतासम्बन्धी नीतिगत ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं — कोरोना महामारी रोकथामका लागि निषेधाज्ञासँगै हवाई उडान स्थगन भई पर्यटक भिसामा आएर स्वदेश फिर्ता हुन नपाई रोकिएका विदेशी नागरिकलाई सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सहज नभएसम्म जरिवाना, विलम्ब र भिसा शुल्कबापतको रकम छुट दिने ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन यस अघि पूर्वसभामुखहरु, कानुन व्यवसायी ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बिहीबार सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभयो । सरकारले प्रायः सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिदैं सरकारको ...
२७ जेठ २०७८, बिहिबार
गण्डकी – मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नु भएकोमा उहाँले बहुमत प्राप्त गर्न सक्नुभएन । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त हुनुभएको छ । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त ...
२७ जेठ २०७८, बिहिबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यस्तै ५ हजार २ सय ९३ जना सङ्क्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य ...
२७ जेठ २०७८, बिहिबार
...
२७ जेठ २०७८, बिहिबार
काठमाडौं – मन्त्रिपरिषदका नवनियुक्त सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ...