१४ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   डोल्पामा एकाविहानै भूकम्पको धक्का ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   ओपिडी सेवा बन्द भएपछि बिरामी मर्कामा ★   मुस्ताङमा खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर ★   मध्यपहाडी राजमार्गको सुुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै ★   वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै ★   वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ ★   ‘नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो’: पूर्वराष्ट्रपति भण्डारी ★   एउटै योजनाबाट लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिन उपप्रमुखको निर्देशन ★   प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत ★   पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छः सांसद वामदेव गौतम ★   कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्यो ★   एमाले संसदीय दलको बैठक बस्दै ★   किसानलाई समयमै मल, बीऊ र सिँचाइको व्यवस्था गर्नुपर्छः सांसद मञ्जु खाँण ★   सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी ★   कान्तिलोकपथ सडकमा १५ दिन सवारीसाधन आवागमन बन्द गरिने ★   शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते ★   काङ्ग्रेस नेता तीर्थराम डङ्गोलको निधन ★   ‘भूकम्पले क्षति पुगेका सम्पदाको मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरव’ ★   म्याग्दीमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

राष्ट्रिय

गलत कुरालाई स्वीकार गरेर शिर निहु¥याएर बस्नु भनेको दास हुनु बराबर हो : वरिष्ठ नेता नेपाल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेको बताउनुभएको छ । आज पुष्पलालको ४३ औं स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा आयोजित कार्यक्रममा नेता नेपालले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर ...

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ साउन १४ देखि निष्कासन

काठमाडौं – मैलुङ खोला जलविद्युत कम्पनीले सात लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ जारी गर्ने भएको छ । साउन १४ उक्त बिक्री खुला गरिने आईपीओ सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता ...

कोभिड–१९ को अनुसन्धानका लागि डब्लुएचओको योजना चीनद्वारा अस्वीकार

काठमाडौं – कोरोना भाइरसको उत्पतिबारे भइरहेको अध्ययनको दोस्रो चरणको अनुसन्धानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बनाएको योजना चीनले अस्वीकार गरेको छ । चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस चुहावट भएर मानिसमा फैलिएको हुन सक्ने ‘हाइपोथेसिस’ सहितको ...

गृहमन्त्रीलाई भेट्न मन्त्रालयदेखि क्वाटरसम्म कार्यकर्ताहरुको घुइँचो

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न मन्त्रालयदेखि क्वार्टरसम्म घुइँचो लाग्ने गरेको छ । प्रतिपक्षी दल नेपाली काङ्ग्रेसभित्र प्रिय नेताको छवि बनाउनुभएका खाँण गृहमन्त्रीमा नियुक्त भएपछि उहाँलाई बधाई दिन पार्टी कार्यकर्ता शुभचिन्तकहरु बिहान सबेरै पुल्चोकस्थित मन्त्री ...

एसएपी प्रणाली मार्फत भुक्तानी गर्ने पहिलो सरकारी निकाय बन्यो नेपाल आयल निगम

काठमाडौं – नेपाल आयल निगमले औपचारिक रुपमा एनसीएचएलको प्रणाली मार्फत भुक्तानी सङ्कलन गर्ने व्यवस्था सहितको एसएपी प्रणालीको थालनी गरेको छ । यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आइपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेट पे ...

नेपालका सबै बैंकको प्रणाली सुरक्षित रहेको छ : राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपालका सबै बैंकहरुको प्रणाली सुरक्षित रहेको स्पष्ट पारेको छ । अपरिचित व्यक्तिबाट फोन र इमेलमार्फत प्रणाली ह्याक गर्ने धम्की दिएपछि राष्ट्र बैंकले यस्तो स्पष्टीकरण दिएको हो । राष्ट्र बैंक र ...

यातायात व्यवसायीहरुद्वारा भाडा समायोजन र कोरोनाविरुद्ध खोपको माग गर्दै ¥याली

काठमाडौं – यातायात व्यवसायीहरुले भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै काठमाडौं उपत्यकामा ¥याली निकालेका छन् । व्यवसायीहरुले आज बिहीबार बिहान आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित ¥याली निकालेका हुन् । बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको उक्त ...

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस, अनुयायी भन्नेहरु चिराचिरामा विभाजित

काठमाडौं – आज साउन ७ गते, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस । नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर मानिने पुष्पलाल श्रेष्ठको सम्झना गर्दै विभिन्न कार्यक्रम गरी सम्झने गरिन्छ । संस्थापक महासचिव ...

देशभरको मौसममा बदली हुने, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अधिक वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले अनुसार देशभरको मौसममा बदली हुनेछ । बिहिबार देशमो मौसममा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ । मनसुनको न्यून चापिय रेखा तराई ...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आगामी २१ गतेका लागि तय, प्रतिगमनविरुद्ध थालेको सङ्घर्ष सफल

काठमाडौं – नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज बसेको स्थायी कमिटी बैठकले प्रतिगमनविरुद्ध थालेको संघर्ष सफल भएकाले पार्टीलाई व्यवस्थित गर्न केन्द्रित हुने निर्णय गरेको छ । त्यसअनुसार २१ गते ११ बजे ...