१९ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   युवा लक्षित कार्यक्रम सरकारको प्राथमिकतामाः मन्त्री चौधरी ★   नेपालभर एक सय ६६ चलचित्र भवन रहेको तथ्याङ्क सार्वजनिक ★   अपाङ्गता क्षेत्रको संवेदनशीलतालाई राष्ट्रले आत्मसात् गर्नुपर्छः सभामुख घिमिरे ★   सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा दिने प्रस्ताव ★   स्थानीयस्तरका पुल र सडकसम्बन्धी एक सय ३२ आयोजना सञ्चालन हुँदै ★   निःशुल्क डायलाइसिस सेवाः मिर्गौला रोगीका लागि वरदान साबित ★   टुँडिखेल गोलपोस्ट नजिक ४५ वर्षीय बद्रीप्रसाद मृत फेला ★   नेपाल चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको छः प्रधानमन्त्री ओली ★   शिवधाराबाट प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद, एकजना पक्राउ ★   सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा ★   जनकपुरधाममा आजदेखि तीन दिनसम्म मासु, माछा र मदिरा बिक्रीवितरण पूर्णरूपमा निषेध ★   हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’ सुरु ★   सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु ★   आन्तरिक पर्यटकको रोजाइमा बन्दीपुरको चन्द्रकोट गढी ★   नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर ★   राष्ट्रसङ्घद्वारा सहायताका लागि ४७ अर्ब अमेरिकी डलर रकम माग ★   धौलागिरि अस्पतालमा दुई वर्षयता हाडजोर्नी तथा नशारोगसम्बन्धी सात सय शल्यक्रिया सफल ★   राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न ★   प्राचीन सांस्कृतिक सम्पदाको धनी टोखा ★   एनपिएलः काठमाडौँद्वारा कर्णाली तीन विकेटले पराजित

राष्ट्रिय

होटलका कर्मचारीले मासिक ५ हजार पाउने गरी सहमति

होटेल बन्द रहेको अवस्थामा घरमै बस्नुपर्ने कर्मचारीलाई पाँचतारेको हकमा मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने सहमतिसँगै होटेल सञ्चालक र कर्मचारी मजदुर सङ्गठनबीच सामूहिक सहमति भएको छ । ...

घुस लिएको आरोपमा कार्यालय सहयोगीसहित दुईजना पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी र एकजना बिचौलिया घुस लिएको आरोपमा पक्राउ परेका छन् । ...

एकै दिनमा ६ सय जनालाई खोप लगाउने लक्ष्य :वीर अस्पताल

वीर अस्पतालमा एक सयजनाले खोप लगाइसकेको वीर अस्पतालका कोरोना फोकल अच्युत कुमार कार्कीले जानकारी दिएका छन् । ...

विद्यालय व्यवस्थापन समितिको विवादले एकजनाको ज्यान गयो

विद्यालय व्यवस्थापन समितिको विवादले एकजनाको ज्यान गयो ...

कोरोनाको पहिलो खोप डा. सागरराज भण्डारीलाई

कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा. सागरराज भण्डारीले पहिलो खोप लगाएका हुन् । ...

लुम्बिनी प्रदेशमा कोरोनाविरूद्धको खोप अभियान सुरू

लुम्बिनी प्रदेशमा कोरोना भाइरसविरुद्वको पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले लगाएका छन् । ...

सुनको मूल्यमा ७ सय रुपैयाँले गिरावट

हिजो तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । ...

कोभिड–१९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा :प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । ...

म्यान्चेस्टर सिटी इङ्लिग प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

वेस्ट ब्रोममाथि गोलवर्षा गर्दै म्यान्चेस्टर सिटी इङ्लिग प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार ५–० को विशाल जीत हासिल गर्दै सिटीले म्यान्चेस्टर युनाइटेडलाई उछिन्दै शीर्ष स्थानमा पुगेको छ । ...