१४ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   डोल्पामा एकाविहानै भूकम्पको धक्का ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   ओपिडी सेवा बन्द भएपछि बिरामी मर्कामा ★   मुस्ताङमा खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर ★   मध्यपहाडी राजमार्गको सुुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै ★   वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै ★   वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ ★   ‘नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो’: पूर्वराष्ट्रपति भण्डारी ★   एउटै योजनाबाट लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिन उपप्रमुखको निर्देशन ★   प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत ★   पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छः सांसद वामदेव गौतम ★   कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्यो ★   एमाले संसदीय दलको बैठक बस्दै ★   किसानलाई समयमै मल, बीऊ र सिँचाइको व्यवस्था गर्नुपर्छः सांसद मञ्जु खाँण ★   सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी ★   कान्तिलोकपथ सडकमा १५ दिन सवारीसाधन आवागमन बन्द गरिने ★   शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते ★   काङ्ग्रेस नेता तीर्थराम डङ्गोलको निधन ★   ‘भूकम्पले क्षति पुगेका सम्पदाको मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरव’ ★   म्याग्दीमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

राष्ट्रिय

एसियाली विकास बैंकद्वारा कोरोना खोप खरीदमा १६ करोड ५० लाख डलर ऋण दिने

काठमाडौं – एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई कोरोना खोप खरीद गर्न १६ करोड ५० लाख डलर (करिब २० अर्ब रुपैयाँ) ऋण दिने भएको छ । यो ऋणले नेपालको कोरोना खोप अभियान सञ्चालन र आपूर्ति ...

एमाले केन्द्रीय कमिटी बैठकद्वारा माधव नेपालसहितका नेतालाई आममाफी दिने निर्णय

काठमाडौं – नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाई आममाफी दिने निर्णय गरेको छ । आज बिहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टी एकताको खातिर बाटो बिराएका नेतालाई क्षमा दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले ...

निर्वाचन आयोगद्वारा जसपाका ५१ जना कार्यकारिणी सदस्यहरुलाई सक्कल नागरिकतासहित आमन्त्रण

काठमाडौं – निर्वाचन आयोगले जनता समाजवादी पार्टीको विवाद मिलाउन ५१ जना कार्यकारिणी सदस्यलाई आयोगमा बोलाउने निर्णय गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासले जसपा नेपाल एकता भएकै बखतको केन्द्रीय कार्यकारिणी समितिका ५१ ...

लक्ष्यको तुलनामा करीब ८ प्रतिशत बढी राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा करीब आठ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा रु १२ अर्ब नौ करोड राजश्व असुल गर्ने लक्ष्य लिएकोमा सो अवधिमा ...

प्रधानमन्त्री देउवा र जापानी राजदूत किकुटाबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानी राजदूत युटाका किकुटाबीच भेटवार्ता भएको छ । राजदूत किकुटाले आज बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर भेटवार्ता गर्नुभएको हो । भेटमा राजदूत किकुटाले जापानले दिने १६ ...

लोकतन्त्रको खोल ओडेको यो धनतन्त्र फालौं, आउनुस् यो काम आजैदेखि थालौं !

काठमाडौं – काठमाडौंको माइतिघर मण्डलामा आज ‘थोत्रो थिति फालौँ, आउनुस् नयाँ थालौँ’ भन्ने नारासहित ‘प्रतिरोध ¥यालीसभा’ गरिएको छ । माइतिघर मण्डलाबाट सुरु भएको प्रतिरोध ¥याली नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो । सभामा सहभागीहरुले ...

सर्वोच्चको फैसलाअुनसार पार्टी फुटाउँदा हर्षबढाइँ गर्नेले संसद पुनःस्थापना हुँदा किन रोइकराइ गरिरहेका छन् ?

काठमाडौं – राष्ट्रियसभामा प्रतिनिधिसभा पुनःस्थापित गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले दिएको परमादेशको पक्ष विपक्षमा बहस भएको छ । आजको बैठकमा सत्ता पक्षका सांसदहरुले परमादेशको बचाउ गरेका हुन् भने एमाले अध्यक्ष केपी शर्मा ओली ...

गल्ती गरेका, बाटो बिराएका र भड्किएका साथीहरु आउनुस् मिलेर काम गरौँः ओली

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती गरेकाहरु मिल्न आए पार्टी एकताका लागि आफूले आममाफी दिने घोषणा गर्नुभएको छ । आज बिहीबार पार्टी एकताका लागि बिद्रोही नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार ...

पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा सङ्क्रमण, २४ को मृत्यु

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २२ पीसीआर परीक्षण गर्दा १ हजार ...

निषेधाज्ञा खुकुलो भएपछि कोरोना सङ्क्रमण दर तीव्र : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना सङ्क्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा ...