१५ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘एनडिसी तेस्रो’: जलवायु मुद्दामा नेपालको प्राथमिकता ★   सङ्खुवासभाको मकालुमा चट्याङ लागेर सत्रवटा भैँसी मरे ★   निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ: सभापति देउवा ★   ‘आन्दोलनरत शिक्षकमाथि दमन होइन, उहाँहरूका माग पूरा गर्नुहोस्’ ★   सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन्ः मुख्यमन्त्री सिंह ★   सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति ★   ओखलढुङ्गामा चट्याङले बाह्र जनाको मृत्यु, चौबिस घाइते ★   महोत्तरीको बर्दिबासमा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरू ★   गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा ★   शिक्षकलाई विद्यालय फिर्ताको वातावरण बनाउन सांसदको माग ★   सुनको मूल्य तोलामा रु एक हजार ४०० ले गिरावट ★   गोहीको अण्डा सङ्कलन सुरु ★   प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन धमाधम ★   चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा ★   आर्थिक रुपमा विपन्न ज्येष्ठ नागरिकलाई मात्र भत्ता दिनुपर्छः सांसद बलदेव बोहरा ★   बसको ठक्करबाट एकको मृत्यु ★   कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई मजदुरको मृत्यु ★   सुरक्षा चुनौती बढ्दो, सरकार गैरजिम्मेवार ! ★   दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छः अर्थशास्त्री प्राडा प्याकुरेल

राष्ट्रिय

देशभरको मौसम सामान्यदेखि पूर्ण बलदी हुने, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– आज आइतबार देशैभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने र विभिन्न स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण अहिले प्रदेश नं. एक, बागमती र गण्डकी ...

महासचिव विप्लवको राजनीतिक भेटघाटमा सक्रियता, एमाले नेता बादलसँग छलफल

काठमाडौं – भूमिगत जीवनबाट सार्वजनिक भएका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पछिल्लो समय राजनीति भेटघाटलाई तिव्रता दिनुभएको छ । देशका ठूला पार्टीका शीर्ष नेतृत्वलाई भेटिसक्नु भएका महासचिव ‘विप्लव’ ले आज शनिबार पूर्व माओवादी तथा ...

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना भाइरसको सङ्क्रमण दर बढ्यो

काठमाडौं— निषेधाज्ञा खुकुलो भएसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमण बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप तीन हजार एक सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणबाट आज १६ जनाको मृत्यु ...

गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता षड्यन्त्रमूलक ढङ्गले लादिएको अध्यक्ष थापाको जिकिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको आडमा सनातन धर्ममाथि योजनावद्ध रुपमा आक्रमण भइरहेको बताउनु भएको छ । आज शनिबार काठमाडौंको क्षेत्र नं. ५ (क) मा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश ...

क्रियाशील सदस्यतासम्बन्धी विवादले काङ्ग्रेसका सबै तहको अधिवेशन रोकियो

काठमाडौं– सत्तारुढ दल नेपाली काङ्ग्रेसको आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले सबै तहका अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको उक्त बैठकले सबै तहका अधिवेशनहरु स्थगित गर्ने ...

काङ्ग्रेसको पदाधिकारी बैठक बस्दै, महाधिवेशनको कार्यतालिका परिर्वतन हुने

फाइल तस्वीरकाठमाडौं । क्रियाशील सदस्यता विवाद र स्थानीय तहको अधिवेशन र महाधिवेशनको कार्यतालिका बारे आज नेपाली काङ्ग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ । पार्टीको आसन्न १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे आज ...

देशको कुल बजेट बराबर व्यापार घाटा, व्यापार घाटा २७.२६ प्रतिशतले बृद्धि

काठमाडौं — परनिर्भरताका कारण नेपालको व्यापार घाटा वर्षेनी बढ्दो छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को तथ्याङ्कअनुसार एक वर्षमा व्यापार घाटा झन्डै १४ खर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६÷७७ को ...

देशको मौसममा सामान्य बदली भै केही स्थानमा भारी वर्षा हुने सम्भावना

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज शनिबार देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने छ । देशका केही क्षेत्रमा सामान्यदेखि मध्यमखालको वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको सूचना ...

राष्ट्रियसभाको बैठकः किसानका मुद्दा र कोरोना खोपमा केन्द्रित

काठमाडौं – राष्ट्रियसभाका सदस्यले सरकारलाई किसान लक्षित कार्यक्रम अगाडि बढाउन आग्रह गर्दै कोभिड–१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक संस्कार कायम गरी अघि बढ्न सुझाव दिएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकको ...

जति महङ्गो भए पनि ऋण लिएर सबै जनतालाई खोप पु¥याउने प्रतिवद्धता पूरा गर्छौं : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरेरै छाड्ने बताउनु भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा आफूलाई बधाई दिने सांसद्हरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको ...