१६ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह नेतृत्वमा १० सदस्यीय टोली भारत भारत प्रस्थान ★   आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान ★   गुरुहरुको गुरुत्तोर जिम्मेवारी ★   काङ्ग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपेको छ: सभापति देउवा ★   उपराष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूत लोरेन्जाको शिष्टाचार भेट ★   भन्सार विधेयक बहुमतले पारित ★   काभ्रे–कोशीपूर्वको सडक पन्ध्र वर्षपछि पक्की ★   प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति ★   ‘भौतिक पूर्वाधार विकास सरकारकोे प्राथमिकतामा छ’ ★   नेप्से परिसूचकमा १५ अङ्कको गिरावट ★   राष्ट्रपतिबाट शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित ★   ‘वर्तमान शासन व्यवस्थाको विकल्प छैन’: पूर्वप्रधानमन्त्री ‘प्रचण्ड ★   ट्रम्पद्वारा परिभाषित क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी ★   सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता ★   कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव ★   शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह ★   प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग ★   कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने

राष्ट्रिय

सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझसम्ममा टुङ्गो लगाउने तयारी

काठमाडौं – सत्ता गठबन्धन दलहरुको बैठकले न्युनतम साझा कार्यक्रम आज साँझसम्ममा तयार गर्ने अपेक्षा गरिएको छ । आजै बिहान प्रधानमन्त्री निवास बालुवाटरमा बसेको कार्यदलको बैठकले आज साँझसम्ममा न्युनतम साझा कार्यक्रम तयार गर्ने कार्यदलका एक सदस्यले ...

पूर्ववर्ती ओली सरकारले गरेका जनविरोधी निर्णय खारेज गर्न सरकारसँग सांसद झाँक्रीको माग

काठमाडौं– एमाले नेतृ एवं सांसद् रामकुमारी झाँक्रीले केपी ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्दै सच्याउनु गर्नुपर्ने बताउनु भएको छ । आज प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद् झाँक्रीले उक्त धारणा व्यक्त गर्नुभएको ...

आगामी शुक्रबारदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

काठमाडौं– काठमाडौं भेरोसेल खोपको दोस्रो मात्रा साउन २२ गते शुक्रबारदेखि लगाइने भएको छ । कम्तिमा पनि पहिलो मात्रा लगाएको २१ दिन पछि भेरोसेलको दोस्रो मात्रा लगाउन मिल्ने छ । कोरोना भाइरसको सङ्क्रमण विरुद्धको भेरोसेल खोपको ...

सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । हिजो सोमबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मङ्गलबार समेत सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ...

मेलम्ची खोलामा आएको बाढीले सात घर बगायो

मेलम्ची – मेलम्ची खोलामा आएको निरन्तर बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको ...

सहकारी संस्थाको ब्याजदर परिमार्जन गर्ने गृहकार्य सुरु, अधिकतमा ब्याजदर १४.७५ प्रतिशत

काठमाडौं – सहकारी विभागले सहकारी संस्थाको ब्याजदर परिमार्जन गर्ने गृहकार्य सुरु गरेको छ । सहकारीमा सन्दर्भ ब्याजदर लागु भएपछि विभागले दोस्रोपटक सन्दर्भ ब्याजदर परिमार्जन गर्न लागेको हो । सहकारी विभागले पहिलोपटक ०७६ साउन १९ गतेदेखि ...

प्रतिनिधिसभाको बैठक बानेस्वरस्थित संसद् भवनमा बस्दै, बैठकको सम्भावित कार्यसूची तय

काठमाडौं – प्रतिनिधिसभाको बैठक नयाँ बानेस्वरस्थित संसद् भवनमा आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक ...

अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता, ओली र नेपालबीच पछि आजै भेट हुने सम्भावना

फाइल तस्बिर काठमाडौं – नेकपा माआवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । दुवै शीर्ष नेताहरुबीच आज बिहान भएको भेटमा देशको समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको स्रोतको भनाइ ...

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारसको घोषणा

काठमाडौं– नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान क्रिकेटर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालको सहारा लिंदै अन्तर्राष्ट्रिय क्रिकेटबाट आफुले सन्यास लिएको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै ...

मौसममा बदली भै केही ठाउँमा भारी वर्षा हुन सक्ने

काठमाडौं – आज मङ्गलबार देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई धेरै ठाउँमा सामान्यदेखि मध्यमखालकोे वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारण अहिले देशका धेरै ठाउँमा ...