१६ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ट्रम्पद्वारा परिभाषित क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी ★   सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता ★   कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव ★   शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह ★   प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग ★   कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने ★   घरायसी विवादमा श्रीमतीको हत्या ★   प्रतिनिधिसभा बैठक सुरु ★   वर्षाले फुल्न लागेको स्याउका बोटमा असर ★   नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा ★   रुखले च्यापिएर मृत्यु ★   मागमा आधारित जीविकोपार्जन कार्यक्रमः चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन ★   ‘सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’ ★   निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ★   यातायात कार्यालय पाल्पाः सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि ★   तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन ★   नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने ★   अवैध कारोबारमा संलग्न २१ जना पक्राउ ★   लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहिन

राष्ट्रिय

सुरक्षाकर्मी बाहेक सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । उहाँले आज आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गर्नुभएको हो ।उहाँले ...

सत्तापक्षीय कार्यदलको बैठक बालुवाटारमा जारी

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्ता पक्षीय कार्यदलको बैठक बसेको छ । बैठकमा काङ्ग्रेस, माओवादी केन्द्र तथा जनता समाजवादीका नेताहरू सहभागी छन् । आजको बैठकमा सरकारका साझा न्यूनतम कार्यक्रमबारे छलफल भएको छ । गठबन्धनले ...

माओवादी केन्द्र त्यागेर एमालेतर्फ लिप्सिएका चार सांसदहरु्को रिटमाथि आज सुनुवाई

फाइल तस्वीर काठमाडौं – नेकपा माओवादी केन्द्र त्यागेर एमालेतर्फ लिप्सिएका चार सांसद्को रिट सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायाधीश खतीवडाको इजलासमा आजका लागि उक्त रिटको पेसी ...

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार ...

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौं – नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित भएको छ । तयारी नपुगेको भन्दै बैठक स्थगित भएको हो । यसअघि हिजो बसेको स्थायी समितिको बैठकले आज दिउँसो तीन बजे पार्टी कार्यालय ...

स्वास्थ्यकर्मी कुटिएपछि रोकिएको कोरोना खोप कार्यक्रम आजदेखि पुनः सञ्चालनमा

काठमाडौं – टोखा नगरपालिका अन्तर्गत रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्यकर्मी कुटिएपछि रोकिएको कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक ...

कर र कमिसनका कारण पेट्रोलको मूल्य १ सय ४० सम्म पुग्ने अनुमान

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने क्रम दिनानुदिन बढ्दो गतिमा छ । विभिन्न किसिमका कर र कमिसनका कारण कच्चा तेलको मूल्य वृद्धि र नेपाली मुद्राको बढ्दो अवमूल्यनले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ ...

सर्वोच्चद्वारा जातीयता र वर्गीयताका आधारमा आरक्षण दिने कानूनी व्यवस्था हटाउन आदेश

काठमाडौं – सर्वोच्च अदालतले जातीयता र वर्गीयताका आधारमा आरक्षण दिने कानूनी व्यवस्था हटाउन आदेश दिएको छ । धनुषाका विनयकुमार पंजिकारले चिकित्सा शिक्षाको उच्च शिक्षामा समेत आरक्षणको व्यवस्था हुनुपर्ने माग गर्दै दायर भएको रिट निवेदनमा सर्वोच्चले ...

मन्त्रालय भागबण्डा गरेर सरकारलाई पूर्णता दिने पक्षमा माओवादी केन्द्र

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । बैठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको बारेमा टुङ्गो लगाउने छ । माओवादी केन्द्रका एक स्थायी समिति सदस्यका अनुसार, ...

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

फाइल तस्वीर काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत ...