१६ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ट्रम्पद्वारा परिभाषित क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी ★   सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता ★   कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव ★   शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह ★   प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग ★   कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने ★   घरायसी विवादमा श्रीमतीको हत्या ★   प्रतिनिधिसभा बैठक सुरु ★   वर्षाले फुल्न लागेको स्याउका बोटमा असर ★   नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा ★   रुखले च्यापिएर मृत्यु ★   मागमा आधारित जीविकोपार्जन कार्यक्रमः चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन ★   ‘सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’ ★   निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ★   यातायात कार्यालय पाल्पाः सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि ★   तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन ★   नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने ★   अवैध कारोबारमा संलग्न २१ जना पक्राउ ★   लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहिन

राष्ट्रिय

दार्चुला घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं – सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रीस्तरीय निर्णय अनुसार घटनाको स्थलगतरूपमा छानविन गरी सत्यतथ्यसहित ...

आज देशभर बदली, केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा वर्षा हुने सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही भू–भागमा मेघ गर्जनसहित भारी हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज राति ...

पार्टीलाई एकतावद्ध बनाउने एमाले स्थायी कमिटी बैठकको निर्णय

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठकले नेकपा एमालेलाई एकतावद्ध बनाएर लैजान गर्नुपर्ने सबै प्रयासहरु गर्ने भएको छ । आज ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको पार्टी महासचिव ईश्वर पोखरेलले ...

पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६८ जनामो सङ्क्रमण, १८ जनाको मृत्यु

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६ सय ३६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ९ सय ८१ जना ...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा नेपाल समूह सरकारमा नआउने विश्लेषण

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी समितिको बैठकमा माधवकुमार नेपाल समूह सरकारमा नआउने विश्लेषण व्यक्त गर्नुभएको छ । उहाँले अब मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारका लागि अझ ...

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकद्वारा साउन ३० गतेभित्र वडा समिति गठन गर्न निर्देशन

काठमाडौं – नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय, पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले साउन ३० गतेभित्र वडा समितिहरु गठन गर्न निर्देशन दिएको छ । स्थायी समिति बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने ...

साताको पहिलो दिन आज नेप्से परिसूचक झिनो अङ्कले वृद्धि, कारोबार रकम १२ अर्ब १० करोड ३८ लाख माथि

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेप्से परिसूचक १ दशमलव २५ अङ्कले बढेर ३ हजार ८१ दशमलव ०५ अङ्कमा पुगेको छ । ‘क’ वर्गका ...

अस्पतालको प्रशासकीय अधिकृतविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र प्रहरीबीच झडप

काठमाडौं – वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको आन्दोलनरत कर्मचारी दीपक ...

संसद् सचिवालयद्वारा सबै कार्यालयका सरकारी खाताहरू राष्ट्रिय वाणिज्य बैंक मार्फत सञ्चालन गर्न निर्देशन

काठमाडौं – सङ्घीय संसद् सचिवालयको निजी बैंकबाट हुँदै आएका सम्पूर्ण सरकारी कारोबारहरु अब राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । त्यसको लागि कार्यान्वयन सुरु भैसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सङ्घीय संसद्को बैठकमा सदस्यहरूले ...

माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । बैठक अहिले बिहान ११ बजेपछि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नेता श्रेष्ठका अनुसार आजको बैठकमा साउन २० गतेदेखि ...