१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मिथिलामा बटुवालाई सातु र सर्वतले स्वागत ★   लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो ★   अख्तियारले दियो छानबिनमा तीव्रता, महानिर्देशकलगायत ९० प्रतिशतसँग बयान ★   ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा ★   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बस्दै ★   पिछिडिएका समुदायको उत्थानका लाागि स्वरोजगार कार्यक्रम ★   डोटीमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आज अन्तरराष्ट्रिय ज्याज दिवस ★   देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, तराईमा हुरी चल्ने पूर्वानुमान ★   तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर ★   वैशाख शुक्ल तृतीयाः देशभर अक्षय तृतीया पर्व मनाइँदै ★   पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छः शिक्षामन्त्री पन्त ★   विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह नेतृत्वमा १० सदस्यीय टोली भारत भारत प्रस्थान ★   आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान ★   गुरुहरुको गुरुत्तोर जिम्मेवारी ★   काङ्ग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपेको छ: सभापति देउवा

राष्ट्रिय

पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न पाँच सदस्यीय कार्यदल गठन

काठमाडौं – न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालका संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । दुई दिनसम्म बसेको समितिको बैठकले देशमा बढेको महँङ्गी ...

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २९ जनामा सङ्क्रमण, २५ जनाको मृत्यु

काठमाडौं – नेपालभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य ...

डा. केसीद्वारा राज्यमन्त्री श्रेष्ठलाई हटाउनुपर्ने लगायत ५ बुँदे माग राख्दै सत्याग्रह सुरु गर्ने चेतावनी

काठमाडौं – स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका ५ बुँदे माग अघि सार्दै डा. गोविन्द केसीले आफ्नो माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको छ । निजी अस्पताल सञ्चालक उमेश ...

सरकार सञ्चालनको लागि बनाएको कार्यविधि कार्यान्वयन होला त !

काठमाडौं– गठबन्धन दलले सरकार सञ्चालनको लागि कार्यविधि बनाएको छ । गठबन्धनको सरकारलाई काम गर्न सहज होस् भन्ने धेयले सरकार सञ्चालनको कार्यविधि बनाइएको हो । उक्त कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई ...

सभामुख सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री भुषालबीच भेटवार्ता

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालबीच आज भेटवार्ता भएको छ । उहाँहरुबीचको भेटवार्तामा सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो । सभामुख ...

काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा भेरोसेल खोप केन्द्रको व्यवस्था

काठमाडौं – महानगरपालिकाको ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन केन्द्रको व्यवस्था गरिएको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र ...

भूमि आयोग खारेजविरुद्ध सर्वोच्चमा रिट, रिटको पेशी साउन २५ गते तोकियो

काठमाडौं – भूमि आयोग खारेजको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । गत साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । अधिवक्ता प्रवेश केसीले आज शुक्रबार आयोग खारेजीविरुद्ध ...

भुटान सरकारले उपलब्ध गराएको तीन लाख डोज एस्ट्राजेनिका खोप नेपाल आइपुग्यो

काठमाडौं – कोभिड–१९ विरुद्ध भुटान सरकारले उपलब्ध गराएको तीन लाख डोज एस्टा«जेनिका खोप नेपाल आइपुगेको छ । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमानले आज बिहान खोप नेपाल ल्याइपुर्याएको हो । स्वास्थ्य ...

माओवादी केन्द्रको स्थायी समिति बैठक अपराह्न ४ बजे बस्ने

काठमाडौं — नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पार्टी मुख्य कार्यालय पेरिसडाँडामा आज अपराह्न ४ बजे बैठक बस्न लागेको एक स्थायी समिति सदस्यले जानकारी दिनुभयो । बैठकमा सरकार सञ्चालन, पार्टीको केन्द्रीय कमिटी ...

महामन्त्री डा.कोइरालाद्वारा भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जिकिर

चितवन – नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिनुभएको छ । आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताउनुभएको ...