२२ साउन २०७८, शुक्रबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु के कति देशको हितमा छन् भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताउनुभएको छ । बिहीवार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ्ग लिने ...
२२ साउन २०७८, शुक्रबार
काठमाडौं – नेकपा एमालेको खनाल–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ । हिजोबाट सुरु भएको खनाल–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकमा पार्टीको अन्तरविरोधका विषयमा नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । बुद्धनगरस्थित क्वालिटी क्याङ्कवेटमा ...
२२ साउन २०७८, शुक्रबार
काठमाडौं – आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज खोप दिइएको थियो । उक्त पहिलो डोज ...
२२ साउन २०७८, शुक्रबार
काठमाडौं – आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश एक, कर्णाली ...
२१ साउन २०७८, बिहिबार
फाइल तस्वीर काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका ...
२१ साउन २०७८, बिहिबार
काठमाडौं – पछिल्लो समय कोरोनाभाइरसका सङ्क्रमित बढेसँगै मृतकको संख्यामा पनि वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ...
२१ साउन २०७८, बिहिबार
काठमाडौं – नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति एक महिनापछि अवैधानिक हुने भएको छ । काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आगामी भदौ २३ गते पछि प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको सभापति मान्न विधानले नदिने दाबी गरेको छ ...
२१ साउन २०७८, बिहिबार
काठमाडौं – स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म थप १ करोड ५ लाख खोप आउने बताउनुभएको छ ।आज संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा सांसद्हरूले सोधेका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री श्रेष्ठले जापानबाट आगामी शनिबार र आइतबार ...
२१ साउन २०७८, बिहिबार
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा साउन महिनामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सबैभन्दा धेरै हुने प्रक्षेपण गरेको छ । मन्त्रालयले साउन महिनामा मात्रै कोरोना भाइरसबाट ५३ हजारभन्दा बढी नयाँ सङक्रमित थपिन सक्ने बताएको छ । ...
२१ साउन २०७८, बिहिबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसभित्र रामचन्द्र पौडेल सहितका केही नेताले विशेष महाधिवेशनको प्रस्ताव अघि सारेपछि पौडेल समूहमै असन्तुष्टि चुलिदैं गएको छ । अहिले विशेष महाधिवेशनको परिस्थिति नै नरहेको भन्दै पौडेल समूहका नेताहरुमै असन्तुष्टि देखाएका ...