१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काङ्ग्रेस नेता गर्बुजा सिँचाइ राज्यमन्त्री नियुक्त ★   राष्ट्रपतिसमक्ष पाँच राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस ★   अर्थतन्त्रलाई माथि उठाउन सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा जानुपर्छ : मन्त्री पाण्डे ★   गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटर्वार्ता ★   आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब ★   ‘बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ’: मन्त्री सिंह ★   नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ★   रेशमलाललाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट नै प्रहरीको नियन्त्रणमा, रेशम रिहा हुँदै ★   नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट ★   कर्णालीमा बजेट निर्माण प्रक्रिया सुरु ★   मधेसको बजेट कार्यान्वयनमा देखिएको जटिलता ★   छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन कामपाको आग्रह ★   आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छः स्वास्थ्यमन्त्री पौडेल ★   राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैनः प्रधानमन्त्री ★   अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन माग ★   पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै ★   पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा ★   चाँगुनारायण मन्दिरमा रथ जात्रा ★   वैकल्पिक सडक स्तरोन्नति गरिँदै ★   नेपाल परिवार नियोजन सङ्घको साधारण सभा सम्पन्न

राष्ट्रिय

तीन हजार नौं सय १५ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौं– पछिल्लो चौबीस घण्टामा नेपालमा ३ हजार ९ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनुको साथै सोही कारण २७ जनाले ज्यान गुमाएका छन् । उक्त कुराको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गराएको हो । ...

पेरिसडाँडामा माओवादी केन्द्रको बैठक सुरु

काठमाडौं – सत्ता घटक दल नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।भोलि हुने पार्टी केन्द्रीय समितिको तयारी लागि बैठक बसेको बताइएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका ...

केन्द्रीय बैंकले बनायो नयाँ मौद्रिक नीति, आज सार्वजनिक गर्दै

काठमाडौं – देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले देशको अहिलेको मौद्रिक नीति तय गरेको छ । आज बसेको केन्द्रीय बैंकको सञ्चाकल समितिले मौद्रिक नीति तयार गरी सार्वजनिक गर्ने निर्णय गरेको हो । बैंक सञ्चालक समितिले ...

आज श्रावण शुक्ल पञ्चमी: नागको पुजागरी मनाइंदै

काठमाण्डौं-आज श्रावण शुक्ल पञ्चमीकादिन नागको पूजा अर्चना गरी नागको तस्बिर सहित जनै, सुपारी, भेटी राखी घरको मूलढोकामाथी टाँसेर बिधिबत रुपमा नाग पञ्चमी मनाइँदै छ।परापुर्बकाल देखी नै नेपाली समजमा नागको पुजा अर्चना गर्ने चलन रहिआएको छ। ...

काङ्ग्रेसको बैठक सुरु, भदौमा महाधिवेशन नभए पार्टीको वैधानिकता माथि गम्भीर प्रश्न उठ्ने

फाइल तस्बिरकाठमाडौं– सत्तारुढ दल नेपाली काङ्ग्रेसको बैठक प्रधानमन्त्री देउवाको निजी निवास बुढानीलकण्ठमा पार्टीको बैठक सुरु भएको छ । सत्ताको नेतृत्व गरेको नेपाली काङ्ग्रेस आन्तरिक विवादलाई सल्ट्याउन नसक्दा पार्टीको १४ महाधिवेशन तोकिएको मितिमा नहुने निश्चित प्रायः ...

मेगा बैंक दुई अर्ब ३० करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल

काठमाडौं – नेपाली निजी क्षेत्रको बाणिज्य बैंक मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को अवधिमा दुई अर्ब ३० करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ ...

देशैभरको मौसममा आंशिकदेखि पूर्ण बदली भै पानी पर्ने

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार मुलुकभरको मौसम बदली भै विभिन्न भागमा सामान्यदेखि मध्यमखालको वर्षा हुने छ । हिजोदेखि केही सक्रिय भएको मनसुन आजपनि सक्रिय भै देशका विभिन्न क्षेत्रमा भारी वर्षा ...

काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि तीन एजेण्डा पेश

काठमाडौं – नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि तीनवटा एजेण्डा प्रस्तुत गरिएका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका छलफलका लागि पेश गर्नुभएको छ ...

पछिल्लो २४ घण्टामा ३ हजार २ सय ६० जनामा कोरोना सङ्क्रमण, ३२ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ६० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२ जनाले ज्यान गुमाएका छन् ।आज २ हजार ...

विद्युतीय प्रमाणीकरण खोप समयमै उपलब्ध गराउन नसक्दा वैदेशिक रोगजारमा जानेहरुलाई सास्ती

काठमाडौं – सरकारले साउन २१ गते देखि कोभिड–१९ को पूर्ण खोप लगाएकाहरुलाई क्यूआर कोड सहितको विद्युतीय प्रमाणीकरण कार्ड उपलब्ध गराउन थालेको भएता पनि एकै पटक धेरैले आवेदन गरेका कारण यस्तो कार्ड उपलब्ध गराउन समस्या भएको ...