१५ माघ २०७७, बिहिबार
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ल्याउनुपर्ने बेलामा प्रदेश १ सरकारले कोरोना जाँच गर्ने पीसीआर मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ । ...
१५ माघ २०७७, बिहिबार
सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरीयल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् । ...
१५ माघ २०७७, बिहिबार
सर्वोच्च अदालतमा न्यायालयको अवहेलना तथा मानहानी सम्बन्धमा दायर विभिन्न रिटमाथि सुनुवाइ गरिरहेको बेञ्चमा वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठीले पूरक निवेदन पेश गरेका छन् । ...
१५ माघ २०७७, बिहिबार
केन्द्रीय संघर्ष समितिको आज बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली जुन तरिकाले आउँछन्, आफूहरू पनि त्यही ढंगले जाने जानकारी दिएका छन् । ...
१५ माघ २०७७, बिहिबार
मध्यपुरथिमि नगरपालिका –१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । ...
१५ माघ २०७७, बिहिबार
प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको सुनुवाई गरिरहेको संवैधानिक इजलासमा बिहीबार ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ बोलको गीतको दुई पङ्क्ति गुञ्जियो । ...
१५ माघ २०७७, बिहिबार
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जोगाउन निर्णायक संघर्षमा उत्रनुको विकल्प नरहेको बताएका छन् । ...
१५ माघ २०७७, बिहिबार
कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ( एसईई) यस वर्ष कुन विधिबाट गर्ने भन्नेमा गृहकार्य शुरु भएको छ । ...
१५ माघ २०७७, बिहिबार
धनुषामा १ जना डिष्टिलरी (मदिरा) इन्डस्ट्रिजका सञ्चालकको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको हो । ...
१५ माघ २०७७, बिहिबार
रतिनिधिसभा विघटनको विरोधमा नागरिकले हरेक गलतको विरुद्ध आवाज उठाउने भन्दै विवेकशीलले प्रतिकात्मक रुपमा काठमाडौँको माइतीघर मण्डलामा ‘म नागरिक’ आन्दोलन प्रदर्शन गरेको छ । ...