२० भदौ २०७८, आइतबार
काठमाडौं — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको तात्कालिन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर रिटमाथि आज पनि सुनुवाइ हुन सकेन । उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको एकल इजलासमा तोकिएको थियो । सर्वोच्चले ...
२० भदौ २०७८, आइतबार
सङ्खुवासभा – सङ्खुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबाट तरकारी पु¥याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश१–०२–००१ख ८०८३ नंको ...
१९ भदौ २०७८, शनिबार
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय ६८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका नयाँ बिरामी थपिएका छन् । कोरोना भाइरसको सङ्क्रमण परीक्षण गर्ने क्रममा ६ हजार ७ सय ५३ पीसीआर परीक्षण गर्दा ...
१९ भदौ २०७८, शनिबार
फाइल तस्वीरकाठमाडौं— कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण लामो समयदेखि रोकिंदै आएको सवारी चालक अनुमति पत्र लिने ट्रायल भोली आइतवार २० गतेदेखि सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले सबै मातहतका कार्यालयहरुलाई पत्रमार्फत् निर्देशन दिएको ...
१९ भदौ २०७८, शनिबार
फाइल तस्वीरकाठमाडौं – भारतीय सेनाले नेपाली सेनाका आठ पूर्व प्रधानसेनापतिहरुलाई एकैचोटी निमन्त्रणा गरेको छ । पूर्व प्रधानसेनापति धर्मपालबरसिंह थापा, प्रज्ज्वलशम्शेर राणा, प्यारजङ्ग थापा, रुक्माङ्गत कटवाल, छत्रमान गुरुङ, गौरव शमशेर राणा, राजेन्द्र थापा र पूर्णचन्द्र थापालाई ...
१९ भदौ २०७८, शनिबार
फाइल तस्वीरकाठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी कार्तिक २७ देखि ३० गते चार दिनसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको नयाँ नेतृत्व, पार्टी नीति तथा कार्यक्रम तय गर्नका महाधिवेशन गर्न लागिएको ...
१९ भदौ २०७८, शनिबार
फाइल तस्वीरधनुषा – प्रदेश दुईमा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टीबीच सांसद आफ्नो पक्षमा ल्याउन कसरत सुरु भैरहेको छ । भदौ २२ गते मङ्गलबारसम्म सांसदहरुलाई दल रोज्ने समय सीमा तोकिएको हुँदा सांसदलाई आफ्नो ...
१९ भदौ २०७८, शनिबार
फाइल तस्वीर काठमाडौं – पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओली बिरामी हुनु भएको छ । अध्यक्ष ओलीलाई ज्वरो आएकोले उहाँ घरमै स्वास्थ्य लाभ गरिरहनु भएको उहाँको सचिवालयले जनाएको छ ...
१८ भदौ २०७८, शुक्रबार
काठमाडौं – यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ । स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन ...
१८ भदौ २०७८, शुक्रबार
काठमाडौं – नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको स्वस्थ प्रतिस्पर्धाबाट सबल नेतृत्व चयन गर्न कार्यकर्ताहरुलाई अपील गर्नुभएको छ । उहाँले काङ्ग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना गर्नुभएको छ । १४ ...