२४ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   दोबामा ‘एक घर, एक धारा’बाट चार सय घरपरिवार लाभान्वित ★   भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह ★   भारतद्वारा पाकिस्तानमाथि आक्रमण, ‘हिसाब चुक्ता गर्ने’ इस्लामाबादको प्रतिज्ञा ★   सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै ★   आजको सन्दर्भमा पत्रकार र पत्रकारिता ★   प्रतिनिधिसभा आकस्मिक समयः सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ★   हुलाकी राजमार्गः ४४ किमी कालोपत्र ★   प्रतिनिधिसभा बैठक सुरु ★   कोशी प्रदेशसको बर्खे अधिवेशन आगामी जेठ ४ गतेदेखि प्रारम्भ हुने ★   सुन तोलामा एक हजार सात सय रुपैयाँले बढ्यो ★   विपन्न महिलाको उत्थानका निम्ति नवउद्यम कार्यक्रम ★   राक्सिराङमा सवारी दुर्घटना नौ जना घाइते, छको अवस्था गम्भीर ★   ‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु ★   सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः सांसद लक्ष्मी महतो कोइरी ★   कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालनी ★   शिक्षक आन्दोलनबाट आत्तिएको सरकारले एक दशकपछि विद्यालय शिक्षामा सङ्घीयता ल्याउँदै ★   तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा ★   अख्तियारद्वारा सर्वोच्चमा मुद्दा दायर

राष्ट्रिय

सङ्घीय संसदको कार्यभार र जिम्मेवारी पूरा गर्न हामी एकतावद्ध होऔं : सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्नीप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको टिप्पणी गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सङ्घीय ...

जापान सरकारद्वारा नेपाललाई ६ एम्बुलेन्स हन्तान्तरण

काठमाडौं – जापान सरकारले नेपाललाई ६ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । राज्यमन्त्री श्रेष्ठले जापान सरकारले ...

निधि, कोइराला र सिंहबीच भेटवार्ता हुँदै

काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवशनमा पार्टी सभापति लड्ने तयारीमा रहनुभएका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशाङ्क कोइराला र नेता प्रकाशमान सिंह फेरि छलफलमा जुट्नुभएको छ । यसअघि नै साझा उम्मेदवार उठाउने विषयमा तीन ...

तीस वर्षीया महिलामाथि सामूहिक बलात्कार गर्ने पाँच जना पक्राउ

इटहरी – सुनसरीमा एक महिलामाथि सामूहिक बलात्कारपछि लुटपाट भएको घटना सार्वजनिक भएको छ । इटहरी उपमहानगरपालिका–८ की ३० वर्षीया महिलामाथि १५ असोजमा सामूहिक बलात्कारपछि उनको गरगहना लुटपाट भएको घटना सार्वजनिक भएको हो । ती महिला ...

पार्टीभित्र फरक मत नरहेको पौडेलको दावी

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टी भित्र फरक मत नरहेको बताउनुभएको छ । पार्टीका सङ्गठन विभाग प्रमुख समेत रहनुभएका पौडेलले पार्टी विचार, सङ्गठनसहित सबै हिसाबले एकतावद्ध रहेको दाबी गर्नुभएको छ । उहाँले विधान ...

आजै साँझसम्म मन्त्रिपरिषद विस्तार हुन्छ : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै साँझसम्म मन्त्रिपरिषद विस्तार हुन सक्ने सम्भावना भएकोे बताउनुभएको छ । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित नेपाल बुद्धिजीवी सङ्गठनको राष्ट्रिय भेलालाई सम्बोधन ...

अठार लाख पारिश्रमिक लिएर फिल्म खेल्दै भिटेन

काठमाडौं – युवापुस्तामाझ चर्चित ¥यापर समिर घिसिङ ‘भिटेन’ले पनि अब फिल्ममा काम गर्ने भएका छन् । उनले १८ लाख पारिश्रमिक लिँदै हालै एक फिल्ममा अनुबन्धित भएका हुन् । बुढासुब्बा डिजिटलले निर्माण गर्न लागेको फिल्म ‘रत्नपार्क’ ...

चीनबाट तीनसय थान ग्याँससहितका अक्सिजन आयात

रसुवा – जिल्लाका बासिन्दालाई स्वास्थ्य उपचारमा सहज पार्न चीन सरकारले अक्सिजनलगायत स्वास्थ्य सामग्री प्रदान गरेको छ । चीनको केरूङस्थित जिलुङ कन्टिका अधिकारीले रसुवावासीको सहयोगार्थ सानाखाले (पोर्टेबल) ३०० थान ग्याससहितका अक्सिजन सिलिन्डर प्रदान गरेको हो । ...

बालुवाटार जग्गा प्रकरणः नेपाल र भट्टराई विरुद्ध दायर रिटको सुनुवाई हुँदै

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा भ्रष्टाचार मुद्दा लगाउनुपर्ने माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ...

प्रधानन्यायाधीश राणा र सर्वोच्च बारको टोलीबिच भेटवार्ता

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा बारको टोलीले भेट गरेको छ । अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा बारको टोलीले आकस्मिक समय मागेर प्रधानन्यायाधीश राणालाई भेटेको हो । मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशले पनि कोटा ...