२८ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह ★   ‘सबै एकजुट भए मात्र विकास सम्भव छ’: मुख्यमन्त्री कँडेल ★   निजामति विधेयकमा ‘कुलिङ पिरियड’ दुई वर्ष राख्नुपर्नेमा सांसदहरूको जोड ★   पानामाका पूर्व राष्ट्रपति मार्टिनेलीलाई कोलम्बियामा शरण ★   आइपिएल प्रमुखहरू युद्धविरामपछि पुनः सुरु गर्नेबारे वार्तामा ★   आर्थिक अभावले सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो ★   एनएलजी इन्स्योरेन्सले ग¥यो सेयरधनीहरूलाई लाभांश दिने घोषणा ★   हत्या अभियोगमा एकजना पक्राउ ★   पुटिनद्वारा अर्को हप्ता रुस–युक्रेनबीच प्रत्यक्ष वार्ताको प्रस्ताव ★   राप्ती सोनारीका गाउँटोलमा पशु स्वास्थ्य शिविर ★   प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? ★   जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का ★   ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला ★   ‘ट्रक’को ठक्करबाट स्कुटी चालकको मृत्यु ★   विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर ★   योजनाको प्राथमिकीकरण होइन, समस्याको प्राथमिकीकरण गर्नुपर्छः सांसद जगतबहादुर पार्की ★   ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै ७३ वर्षीय विष्ट ★   पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी ★   शालग्राम महोत्सवः धार्मिक पर्यटनको विकासमा जोड

राष्ट्रिय

प्रतिनिधिसभाको बैठक सारिएको सूचना सार्वजनिक

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक दुई दिनपछि सार्नुभएको छ । सभामुखका तर्फबाट आगामी ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सारिएको सूचना संसद् सचिवालयले निकालेको छ । “मिति २०७८ साल कात्तिक ९ गते मङ्गलबार ...

महाकाली नदीमा ठूलो बाढी, तटीय क्षेत्रका घर डुबानमा

धनगढी – अविरल परेको वर्षाका कारण महाकाली र जोगबुढा नदीमा आएको बाढीले तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर ...

वाणिज्य बैंकहरुको ब्याजदर वृद्धि, ऋणीहरु चिन्तित

काठमाडौं – नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क बर्गका सबै बाणिज्य बैंकहरुले बचत र मुद्दती दुबै खातामा ब्याजदर बढाएका छन् । बैंकमा तरलता अभाव भएसँगै बैंकहरुबीच ब्याजदर बढाउन प्रतिस्पर्धा चलेको छ । पछिल्लो विवरण अनुसार ...

ऋणमा डुबे पहिरोपीडित

म्याग्दी – सरकारी अनुदानको आशले घर पुनःनिर्माण गरेका म्याग्दीका २०० घरधुरी पहिरोपीडित ऋणमा डुबेका छन् । सम्झौताअनुसार समयमै अनुदान वितरण नहुँदा निर्माणाधीन घरसमेत अलपत्र बनेका छन् । स्थानीय तह र जिल्ला प्रशासन कार्यालय प्रशासनले घर ...

वर्तमान सरकारले भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्छ : सहरी विकासमन्त्री झाँक्री

काठमाडौं – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीका साथ निभाउन प्रयास गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले हिजो सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधानको रक्षा गर्दै जनताको भावना ...

जयपृथ्वी राजमार्ग सडकखण्ड अवरुद्ध, सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र

बझाङ – आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका–१ नारुगौडामा बाढी आएको र नयाँ सडकको माथिबाट पहिरो आएर सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको ...

बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

काठमाडौं – नेपालीहरुले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी ...

मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा भई हिमपातको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं – देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश एक र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको छ । आज पनि देशका विभिन्न स्थानमा पानी ...

विमानस्थलमा भएका अनियमितता अन्त्य गर्ने मन्त्री आलेको दावी

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताउनुभएको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा निस्किनुभएका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास ...

साफ च्याम्पियनसिपको उपविजेता खेलाडीहरुलाई ५/५ लाख दिने सरकारको निर्णय

काठमाडौं – सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई ५/५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३/.३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ...