१४ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   संविधान संशोधन सबैको सहमतिमा हुन्छः वरिष्ठ उपाध्यक्ष पोखरेल ★   ‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’ ★   सयपत्री फूल जिल्ला बाहिर पठाउँदै गैँडाकोट ★   तिहारमा दाजुभाईलाई स्वस्थ उपहार ★   कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन ★   नेपाल संवत्को मौलिकता एवं महत्वलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न कूटनीतिक नियोगलाई आग्रह ★   बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन ★   धार्मिक पर्यटकको नयाँ गन्तव्य सराङकोटको पञ्चमुखी गणेश मूर्ति ★   कम्युनिस्ट पार्टीका संस्थापक कर्माचार्यको जन्मशताब्दी कार्यक्रम सुरु ★   भरतपुर महानगरमा छोरी जीवन बीमा कार्यक्रम, आठ सय ९१ जना छोरीको बीमा ★   सङ्घीय संसदको राष्ट्रियसभाअन्तर्गत रहेको आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै ★   टेलिकमलाई गुणस्तरीय सेवा प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन ★   ‘ठगिएको रकम ९० दिनमै फिर्ता गर्छौं’:रास्वपा ★   रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु ★   नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढ्यो ★   देशका अधिकांश भागको मौसम सफा रहने ★   शताब्दी पुरानो झोलुङ्गे पुल मर्मतसम्भार ★   लालीगुराँसका महिला जैविक सागसब्जी उत्पादनमा रमाउँदै ★   ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले थप सहकार्य गर्ने ★   तस्करीमा संलग्न भारतीय पक्राउ

राष्ट्रिय

माघ १८ पछि मात्रै निर्वाचन आयोगमा उपस्थित हुने : प्रचण्ड—माधव

निर्वाचन आयोगले बोलाएको छलफलमा नेकपाको प्रचण्ड–माधव पक्ष सहभागी हुन नसक्ने जानकारी गराएको छ । ...

अनेरास्ववियूद्धारा आन्दोलनका कार्यक्रमहरुको घोषणा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्ष निकट विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । ...

इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ बाँडफाँड

नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ आज बाँडफाँड भएको छ । ...

मेरो कार्यकालमा धेरै नोट छापियोस भन्ने चाहान्न : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूले हस्ताक्षर गरेको नोट धेरै छाप्नु नपरोस भन्ने आफूले चाहेको बताएका छन् । ...

धरान–चतरा सडकखण्डमा बस दुर्घटना हुँदा १५ जना घाइते

मकवानपुरको बकैया गाउँपालिका –४, छतिवनमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । ...

सवारी लाइसेन्सको सास्ती : एक हप्तामै ५ महिनाको परीक्षा तालिका प्याक

यातायात व्यवस्था विभागमा विगत ९ महिनासम्म बन्द भएको नयाँ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) को वितरण र वर्ग थपको प्रक्रिया गत पुस १४ गतेबाट खुलेको थियो । ...

किन बढ्यो दरबार हाइस्कूलप्रति अभिभावकको आकर्षण

विद्यार्थी भर्ना सङ्ख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) को कक्षाकोठामा सिट क्षमता बढाइएको छ । ...

विवेकशील पार्टीले शहीदगेटमा एक कार्यक्रम गरि शहीद दिवस मनायो

विवेकशील साझा पार्टीले शहीदगेटमा एक कार्यक्रमको आयोजना गरि शहीद दिवस मनाएको छ । पार्टीमा आवद्ध युवाहरु भेला भएर शहीद दिवस मनाएका हुन् । ...

कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त

कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ । फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरु गरिएको खोप दुई दिनमा २ सय ९९ जनाले मात्र लगाएका छन् । ...

वीर अस्पतालका चिकित्सकहरु आन्दोलित

जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सकहरू आन्दोलित भएका छन् । ...