०२ जेठ २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   तोलामा तीन हजार पाँच सय रुपैगाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? ★   प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्ररारण) ★   वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन ★   करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन ★   रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै ★   मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै ★   सतुङ्गलको कपडा पसलमा आगलागी ★   युक्रेन र रुसबीचको द्वन्द्व अन्त्य गर्ने वार्तामा रुसी राष्ट्रपति सहभागी नहुने ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै ★   तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’ ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   हुरीले घर भत्कँदा एक जनाको मृत्यु ★   चीनको राष्ट्रिय जनकङ्ग्रेस नेता सियाओ नेपाल भ्रमणमा ★   सरकारी निकायमा आर्थिक अराजकताको पारो बढ्दै, नयाँ ९१ अर्बसहित ७ खर्ब ३३ अर्ब १९ करोड बेरुजु ★   युट्युबबाट सीप सिकेर उद्यम ★   बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध ★   संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार ★   भूमिहीन भएको चार दशकपछि जग्गाधनी ★   आज अन्तरराष्ट्रिय परिवार दिवस ★   विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

राष्ट्रिय

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्तो छ बैठकको एजेण्डा

काठमाडौं – नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव शेरबहादुर तामाङले आज शुक्रबार बिहान ११ बजे बैठक बोलाइएको बताउनुभएको छ । बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा ...

तासको खालबाट वडाध्यक्षसहित नौ जना पक्राउ

फाइल तस्वीर त्रिशूली – नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित एक होटलमा तास खेलिरहेको ...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिनुभएको छ । एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पनुभएको हो । हिजो ...

११९ वर्षीया बाटुली लामिछानेको नाम ‘गिनिज बुक’मा लेखाइँदै

काठमाडौं –बिहान– बेलुका दूधसँग मासिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म ...

देशका पहाडी भू–भागमा आंशिक बदली, हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं – आज देशका केही भागमा सामान्य वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना ...

बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द गरिने

म्याग्दी – गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र ...

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान गर्दै, यस्तो छ भ्रमण तालिका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ सम्मेलनको विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलायत ...

संसद् अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपति समक्ष

काठमाडौं – सरकारले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी अधिवेशन अन्त्यका लागि सिफारिस गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिनुभयो । गत भदौ २३ ...

भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

काठमाडौं – सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम सिफारिस गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतका लागि नेपाली राजदूतमा डा शङ्कर शर्मा, संयुक्त अधिराज्य (बेलायत) का लागि ज्ञानचन्द्र ...

लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको सङ्केत हो : डा. भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको सङ्केत भएको बताउनुभएको छ । आज बिहीबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले न्यायपालिकामा गम्भीर रोग देखिएकाले ...