०२ जेठ २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   तोलामा तीन हजार पाँच सय रुपैगाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? ★   प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्ररारण) ★   वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन ★   करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन ★   रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै ★   मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै ★   सतुङ्गलको कपडा पसलमा आगलागी ★   युक्रेन र रुसबीचको द्वन्द्व अन्त्य गर्ने वार्तामा रुसी राष्ट्रपति सहभागी नहुने ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै ★   तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’ ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   हुरीले घर भत्कँदा एक जनाको मृत्यु ★   चीनको राष्ट्रिय जनकङ्ग्रेस नेता सियाओ नेपाल भ्रमणमा ★   सरकारी निकायमा आर्थिक अराजकताको पारो बढ्दै, नयाँ ९१ अर्बसहित ७ खर्ब ३३ अर्ब १९ करोड बेरुजु ★   युट्युबबाट सीप सिकेर उद्यम ★   बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध ★   संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार ★   भूमिहीन भएको चार दशकपछि जग्गाधनी ★   आज अन्तरराष्ट्रिय परिवार दिवस ★   विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

राष्ट्रिय

एमाले महाधिवेशनमा ५१ प्रतिशत समावेशीसहित १ हजार ५ सय ३६ प्रतिनिधि सहभागी हुने

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटीको बैठकले १० औँ महाधिवेशनका लागि प्रतिनिधि संख्या र मापदण्ड तय गरेको छ । बैठकले महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधि सहभागी हुने तय गरेको हो । तीमध्ये ...

काङ्ग्रेसको १४ औं आसन्न महाधिवेशनको मिति सर्यो, यस्तो छ महाधिवेशन कार्यतालिका

काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं आसन्न महाधिवेशन मङ्सिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले आज बिहीबार सार्वजनिक गरेको कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन मङ्सिर २४, २५ र २६ गते ...

सर्वोच्चको घटनाले देशको शासन प्रणाली माथि नै सङ्कट निम्तिने खतरा

काठमाडौं – देशकै न्यायपालिका विवादमा मुछिएपछि सर्वोच्च अदालतका न्यायाधीश, पूर्वप्रधानन्यायाशीधशहरु, पूर्वन्यायाधीशका साथै नेपाल बार एसोशिएसन लगायत कानुन व्यवसायीहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्धको आन्दोलनमा उत्रिएका छन् । प्रधानन्यायाधीशका कारण न्यायाधीशहरुले इजलासलाई बहिस्कार गर्दैआएको बेला मौनबसेका एकमात्र ...

क्षति भोगेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने

काठमाडौं – सरकारले बाढी, पहिरो र डुवानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म ...

सरकारद्वारा तीन देशका लागि राजदूत सिफारिस, भारतमा डा. शर्मा सिफारिस

फाइल तस्वीर । काठमाडौं – आज बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा देशको लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । जसअनुसार भारतका डा. शङ्कर शर्मा, अमेरिकाको लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत ...

बागमती प्रदेशले पायो नयाँ मुख्यमन्त्री, मुख्यमन्त्री पाण्डे र तीन मन्त्रीले लिए शपथ

काठमाडौं– बागमती प्रदेशमा नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्रीमा नियुक्त भै पद तथा गोपनीयताको शपथ लिनु भएको छ । नव नियुक्त मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशसभाको कार्यालय हेटौँडामा आयोजित शपथग्रहण समारोहमा मुख्यमन्त्री पदको शपथ लिएको हो ...

पछिल्लो २४ घण्टामा ५ सय ९१ जनामा सङ्क्रमण, २ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।११ हजार ३ सय ५५ वटा नमुनाको परीक्षण गर्दा ५ सय ९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।पछिल्लो ...

धितोपत्र बोर्डमा ढुङ्गाना बर्खास्त भएसँगै अध्यक्ष नियुक्ति प्रक्रिया सुरु

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु भएको छ । भीष्मराज ढुङ्गाना बर्खास्त भएसँगै गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो । धितोपत्रसम्बन्धी ऐनमा रहेको व्यवस्थाअनुसार ...

प्रधानमन्त्री देउवाद्वारा चैत्र मसान्तसम्ममा सबै नेपालीलाई खोप लगाई सक्न निर्देशन

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत्र मसान्तसम्ममा सबै नेपालीलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने सरकारी लक्ष्यमा केन्द्रीत हुन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको आज बिहीबार बसेको बैठकलाई सम्बोधन ...

गौशालाबाट नक्कली नोटसहित एक युवक पक्राउ

महोत्तरी – नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो । यसअघि गत असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट ...